Logo
विशेष

प्रचण्डको गर्जनः माओवादीले अब कसैको वैशाखी टेक्दैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको लडाईँ जारी नै रहेको बताएका छन् । आज

विस्तृत पढ्नुहोस
व्यवस्थाको रक्षाका लागि फेरि रातो मान्छे भएर उभिन तयार छुः पूर्व उपराष्ट्रपति पुन

काठमाडौं, १९ मंसिर । पूर्व उपराष्ट्रपति एवं जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन ‘पासाङ’ ले व्यवस्थाको रक्षाका लागि आफू फेरि रातो मान्छे बनेर उभिन तयार रहेको बताएका छन् । आज

प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौ, १९ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती

नेशनल प्याब्सन काठमाडौंद्वारा जिल्लाव्यापी खेलकुद सप्ताह आयोजना

काठमाडौं, १९ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह– २०८१ को आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी खेलकुद

रास्वपा प्रदर्शनमा उत्रिँदा चितवनको अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

काठमाडौं, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगागि प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको

राष्ट्रपति पौडेलको शल्यक्रिया सकियो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आज (बुधबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेडको अप्रेसन गरिएको हो । उनी आज प्रोस्टेटसम्बन्धी उपचारको

प्रधानमन्त्री ओलीको चीन भ्रमणः बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं, १९ मंसिर । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच

नेतृत्वलाई वाईसीएल अध्यक्ष शेर्पालीको अपिलः सही गन्तव्यमा पुग्न गल्ती कमजोरीको निर्मम समिक्षा गरौं

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सही गन्तव्यमा पुग्न विगतका गल्ती, कमिकमजोरीलाई निर्ममताका साथ समीक्षा गरेर अगाडि

ओलीलाई चिनियाँ पक्षले उपेक्षा गरेको कांग्रेस नेताको टिप्पणी, चीनले माग सुन्नै चाहेन

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले चिनियाँ सरकार खुसी नभएको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो

उपनिर्वाचनमा अपेक्षा अनुरुप परिणाम नआएको शंकर पोख्रेलको स्वीकारोक्ति, एमाले तेस्रो भन्दै गरिएको प्रचारप्रति आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गत आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा एमालेलेलाई तेस्रो भयो भन्दै गरिएको प्रचारबारे आपत्ति जनाएका छन् । पोखरेलले स्थानीय तहको चुनावी

प्रचण्डले नेसपानिकट प्रेस नेपालका अध्यक्ष शर्मालाई माओवादीमा भित्र्याए

काठमाडौं, १९ मंसिर । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई खादा

बीआरआईमा महत्वपूर्ण सहमति हुनसक्ने पूर्व परराष्ट्रमन्त्रीको संकेत

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अहिले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजना अनुदानमा नलिने बताएका