Logo
विशेष

रवि लामिछानेलाई चितवन लगियो, आजबाटै बयान सुरु गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर । सहकारी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज

विस्तृत पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा अपाङ्गता दिवसको शुभकामना

काठमाडौं, मंसिर १८ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।

बेलका-९ मा पुनः गणना गर्न आयोगको निर्देशन

काठमाडौं, १७ मंसिर । निर्वाचन आयोगले उदयपुरको बेलका नगरपालिका-९ मा पुनः मत गणना गर्न निर्देशन दिएको छ । बेलकामा गत रातिदेखि नै मतगणना रोकिएको थियो । बेलका–९ मा दलहरुले मत

गौरिशंकरमा निमलेकीलाई पछ्याउँदै एमालेकी उम्मेदवार उमा, कांग्रेस तेस्रो स्थानमा

काठमाडौं, १७ मंसिर । दोलखाको गौरिशंकर गाउँपालिकामा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत गणना जारी रहेको छ । गौरिशंकरको उपाध्यक्ष चयनका लागि हिजो निर्वाचन सम्पन्न भइको थियो । नेकपा (माओवादी

रवि लामिछानेको राहदानी दुरूपयोग मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको राहदानी दुरूपयोग मुद्दा हेर्न नभ्याइनेमा परेको छ । लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको भनी युवराज पौडेल

पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता : यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा

काठमाडौँ, १७ मङ्सिर । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका साथ आवाज उठाए पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा हालसम्म ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । केही दिनअघि अजरबैजानको

योगेश भट्टराईको दाबीः ‘एकीकृत समाजवादीका ९० प्रतिशत नेता कार्यकर्ता एमालेमा आउँदैछन्’

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का ९० प्रतिशत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गरेका छन् ।

पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धन निकैपछि, नरपुराले बनाईन् फराकिलो अग्रता

काठमाडौं, १७ मंसिर । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले फराकिलो अग्रता बनाएकी छन् ।

बीआरआईमा ऋणको च्याप्टर क्लोज भएको छैनः योगेश भट्टराई (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा ऋणको च्याप्टर क्लोज नभएको बताएका छन् ।

सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति

काठमाडौं, १७ मंसिर । सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्। हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्। चीनका प्रधानमन्त्री ली

वडामा रुमलिँदा धमाधम पालिका गुमाउँदै कांग्रेस, पहिले जितेको ६ मध्ये ४ स्थान गुमायो, २ ठाउँको पनि छैन् भर

काठमाडौं । पालिकालाई भन्दा वडाको चुनावलाई बढी महत्व लिँदा सत्तारुढ दल नेपाली कांग्रेसले महत्वपूर्ण पालिका गुमाएको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदमध्ये प्रमुख ८ पदका लागि