Logo
विशेष

पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ मंसिर । उच्च अदालत पाटनले मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन पशुपति क्षेत्र विकास कोषको नाममा आदेश जारी गरेको छ । उच्च

विस्तृत पढ्नुहोस
यातायातका १८ विचौलिया पक्राउ

काठमाडौं, १४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले यातायात ब्यबस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ विचौलियालाई पक्राउ गरेको छ । उनीहरुलाई यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट पक्राउ गरिएको

बीआरआईअन्तर्गतको परियोजना र शर्तहरु सार्वजनिक नभई बहस गर्न सकिँदैनः विश्लेषक सुवेदी (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । कूटनीतिज्ञ एवं राजनीतिक विश्लेषक डा.अरुण सुवेदीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को सन्दर्भमा बहस गर्ने विषय नै नभइ बहस भइरहेको बताएका छन् ।

देउवा, ओली, प्रचण्डलगायतले देश बर्वाद बनाए, यिनीहरु बाहिर बस्न नसक्ने अवस्था बनाउनुपर्छः कांग्रेस नेता भण्डारी (भिडिओहित)

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले पूर्व प्रधानमन्त्रीहरुले देश बर्वाद बनाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

जनतालाई बीआरआईको ऋण बोकाउने अधिकार केपी ओलीलाई छैनः कांग्रेस नेता भण्डारी (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले जनतालाई चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण बोकाउने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई

प्रधानमन्त्री ओलीको चीन भ्रमण: रेखादेखि रञ्जितासम्म बेइजिङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली सोमबार ५ दिने

भारत भ्रमणको असफल प्रयासपछि प्रधानमन्त्री ओली चीन जाँदै हुनुहुन्छः राजनीतिक विश्लेषक खनाल (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । राजनीतिक विश्लेषक मुमाराम खनालले भारत भ्रमणको प्रयास असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ जान लागेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता

सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

काठमाडौँ, १४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिएका छन् । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक

यी ९ सांसदसहित ८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन उड्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली सोमबार ५ दिने

रविलाई ४१ दिनपछि काठमाडौं ल्याइयो

काठमाडौं, १३ मंसिर । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । आज (बिहीबार) बुद्ध

प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले हप्तामा एकपटक खबर पठाउनुहुन्छः गगन थापा

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एक पटक खबर पठाउने गरेको बताएका छन् ।

रास्वपाको नामप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति, रविले दल खोल्दै ठगी गरेको आरोप

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम स्वतन्त्र राखेर रवि लामिछानेले ठगी गरेको आरोप लगाएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै