काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको
काठमाडौँ, ३० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न एक समिति गठन गरेका छन् । काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण
काठमाडौं, ३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय
काठमाडौं, ३० भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको
काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद् बैठकले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२
काठमाडौं, ३० भदौ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो
काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अनियमितता छानविन सुरु गरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएकाले यो
काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र अवसरवादीहरुले नेपाल र नेपाली जनताको विरुद्धमा षड्यन्त्र गरिरहेको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा
काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले संविधानलाई कतिबेला च्यात्न सकिन्छ ? भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् । आज
काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा
काठमाडौं,३० भदौं । संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि बहुमत जुटाउने उदेश्यस्वरुप उपसभामुख इन्दिरा रानालाई हटाएर नयाँ उपसभामुख ल्याउने सत्तापक्षको प्रयास तत्कालका लागि असफल भएको छ । गत वर्ष ५
काठमाडौँ, ३० भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी