Logo
विशेष

रास्वपाको नामप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति, रविले दल खोल्दै ठगी गरेको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम स्वतन्त्र राखेर रवि लामिछानेले ठगी गरेको आरोप लगाएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित

विस्तृत पढ्नुहोस
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । लामिछानेलाई आज साँझ बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको

कीर्तिपुरका माओवादीलाई एकीकृत समाजवादीका पाण्डेको सुझावः ‘मकै पाकेको छ है, बाँदरले खाला’

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जनलाई जिताउन अपील गरेका छन् । कीर्तिपुरमा आयोजित चुनावी

एमालेको चुनाव प्रचारमा सरकारी गाडी प्रयोग

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन गाउँपालिका–१ मा उपनिर्वाचन प्रचार–प्रसारमा जाँदा

एमालेका नेताहरु कुचुकुचु गर्नुहुन्छ, बालेनजी पनि सिंगौरी खेलिरहनुभएको छः शेरबहादुर तामाङ

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीका केही नेताहरुले कुचुकुचु गरेको कारण काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले एमालेविरुद्ध सिंगौरी खेलिरहेको टिप्पणी गरेका छन् ।

स्थानीय तह उपनिर्वाचन: ‘सहानुभूति’ को मतले विरासत जोगाउने दाउमा कांग्रेस र माओवादी, गुमेको साख फर्काउने ध्याउन्नमा एमाले

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज मध्य रातीबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु

कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछः राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिनका लागि बनेको भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । स्थानीय

आफ्नो पार्टीकी उम्मेदवार एमालेको प्रचारमा लागेपछि स्वामीकार्तिक खापरको उपाध्यक्षमा एकीकृत समाजवादीलाई भोट हाल्न माओवादीको निर्देशन

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी राजुकुमारी

प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भयोः राजनीतिक विश्लेषक दाहाल (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । राजनीतिक विश्लेषक केशव दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

सरकारले मानव तस्करीमा लिलाबल्लभको संलग्नता देखेनः एमाले नेता भट्टराई (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता विशाल भट्टराईले सरकारले मानव तस्करीमा लिलाबल्लभ अधिकारीको संलग्नता नदेखेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु

काठमाडौं, १२ मंसिर । नेपाला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरणका

कम्बोडिया काण्डसँग ओलीको कहीँ न कहीँ निकटता छ, कठघरामा उभ्याउनुपर्छः माओवादी नेता दाहाल

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कम्बोडिया काण्डबारे विषय उठान भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन हुनुपर्ने बताएका छन् । आज