Logo
विशेष

मानव तस्करीको आरोपमा उन्मुक्ति पाएका एमाले नेता अधिकारीको बयानः म पीडित र घटनाको सूचक हुँ,

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीको आरोपबाट उन्मुक्ति पाएसँगै वर्तमान सत्ता गठबन्धनको आलोचना सुरु भएको

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन

काठमाडौं, ११ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा

कांग्रेस-एमालेबीच बीआरआईलाई हेर्न दृष्टिकोणमा समस्या देखियोः नेता पोखरेल (भिडिओहित)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले ०८४ को निर्वाचनबाट एकल बुहमत ल्याएर भएपनि चिनियाँ विकास परियोजना (बीआरआई) कार्यान्वयनमा ल्याउने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो

सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति

गण्डकी, ११ मङ्सिर । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको

कांग्रेस-एमाले सरकारको नियत र निष्ठा राम्रो छैनः राप्रपा नेता लोहनी (भिडिओसहित)

काठमाडौं, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारको नियत र निष्ठा राम्रो नरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको

कांग्रेस नेता पोखरेलको टिप्पणीः कम्युनिष्टहरु रहेसम्म नेपाल गरिब नै रहन्छ (भिडिओसहित)

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका नेता सुवास पोखरेलले कम्युनिष्टहरु रहेसम्म नेपाल गरिब नै रहने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

कांग्रेस-एमाले गठबन्धन सरकारको औचित्य सकिइसक्योः रास्वपा नेतृ कठायत (भिडिओसहित)

काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य विनिता कठायतले कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्य सकिइसकेको टिप्पणी गरेकी छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

बदलिँदै दुर्गमको परिचय

बलेवा (बागलुङ), ११ मङ्सिर । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी

ओलीलाई बीआरआईमा वामपन्थीहरुको साथ

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा असंलग्न परराष्ट्र नीतिलाई केन्द्रमा राखेर मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीले

देशलाई सङ्कटबाट बाहिर निकाल्न खोज्दा केपी ओलीमाथि प्रहार भइरहेको छः एमाले महासचिव पोखरेल

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्विकृत गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्ने बताइएको छ । आजमात्रै प्रधानमन्त्री

लिलाबल्लभ अधिकारी कहिले हुन्छन् रिहा ?

काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले