Logo
विशेष

ओलीको चीन भ्रमण, फाइदा लिन खोज्दै प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमाणका क्रममा गर्नुपर्ने कामका

विस्तृत पढ्नुहोस
मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय

काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री

इन्कारी बयान दिँदै आएका रवि आफ्नो हस्ताक्षरसहितको चेक देखेपछि झस्किए

काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई गत कार्तिक २ गते

कांग्रेसको चेपुवामा परेका ओलीलाई माधव-झलनाथको ढाडस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे परामर्श गर्न डाकेको पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुको छलफल सकिएको छ । मंसिर १७ गते चीन भ्रमणमा जान लागेका ओलीले चिनियाँ

हनिट्रयापमा पारी रकम असुल गरेको कसुरमा निलम्बित इन्स्पेक्टर विनुसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १० मंसिर । व्यवसायीलाई हनिट्रयापमा पारी आर्थिक लाभ लिएको कसुरमा निलम्बित प्रहरी इन्स्पेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज ललितपुर जिल्ला

‘चाइना कार्ड’बारे सिंहदरबारमा प्रचण्डको स्प्रष्टीकरण: पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको थिएँ, तपाईंहरू सबैले बुझ्नुभएकै छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर भारतीय मिडियामा दिएको अन्तरवार्ता सच्याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा

मधेश पुगेर देउवाले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् । आज (सोमबार) जकपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो

ओलीले पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुलाई भने, ‘चीन भ्रमणमा लोन सम्झौता गर्दिनँ’

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् । आज (सोमबार) प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन पूर्व

बीआरआईबारे सरकारलाई राप्रपाको सुझावः अनुदान भनेर टोपी थाप्न हुँदैन

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यक्ता, ऋण तिर्न सक्ने क्षमतालगायतका कुरालाई ध्यानमा राखेरमात्रै नेपालले छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताएका छन्

जसपा नेपालले पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा जनतामाझ प्रस्तुत गर्ने

काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं

कांग्रेसको कोष सञ्चालनमा कुनै समस्या आउन दिन्नँः उमेश श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नवनियुक्त कोषाध्यक्ष उमेश श्रेष्ठले अब सबै समय पार्टीलाई दिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै

चीनसँगको मुख्य विषय सम्बन्ध हो, बीआरआई ऋण वा अनुदानमा भन्ने कुरा आपसी सहमतिमा हुन्छः सूर्य थापा (भिडिओसहित)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा वा अनुदानमा लिने भन्ने कुरा आपसी