Logo
विशेष

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

-प्रिन्स विक

राजापुर (बर्दिया), ८ मङ्सिर । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित छिन् । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै

विस्तृत पढ्नुहोस
चीन भ्रमणबारे प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरूबीच सिंहदरबारमा छलफल सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मा चीन भ्रमणबारे छलफल भइरहेको छ ।

लागूऔषधको नशामा डुबेर बालेनले एमालेविरुद्ध जरिवाना पत्र काटेको सूर्य थापाको आरोप (भिडिओसहित)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले लागूऔषध गाँजाको सुरमा एमालेविरुद्ध जरिवाना पत्र काटेको बताएका छन्

सहकारी ठगी प्रकरणमा रवि निर्दोष प्रमाणित भएभने नेपालमा भ्रष्टाचार लिगल हुन्छः मुकुल ढकाल (भिडिओसहित)

काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष प्रमाणित भएमा नेपालमा भ्रष्टाचार लिगल हुने टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम

स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरिदिएको मुकुलको आरोप (भिडिओसहित)

काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नै रवि लामिछानेलाई थुन्ने आधार सिर्जना गरिदिएको आरोप लगाएका छन् । हिजो (आइतबार)

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्

वडाध्यक्ष आफैंले लगाइदिए कार्यालयमा ताला

काठमाडौं, ९ मंसिर । दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिका वडा नं.– ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईले कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि नगरपालिकाले वडा कार्यालयलाई कर्मचारीविहीन बनाएको भन्दै उनले वडा कार्यालय

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले

महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरण अगाडि प्रदर्शन

काठमाडौं, ९ मंसिर । राष्ट्रिय एकता अभियान काठमाडौंले भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन गरेको छ । आज (आइतबार) नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्नामा सहभागीहरूले

प्रतिस्पर्धीसमेत नचिन्ने ओली, जागरण सभाको नाममा दुर्गादेखि बालेनसम्मलाई गाली

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले गत मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो । कुप्रचार र छाडापनविरूद्द जागरण सभा आयोजना गरिएको एमालेको दाबी थियो । तर, एमाले

लुम्बिनीको प्राचीन सम्पदा जोखिममा

लुम्बिनी (मर्चवार), ९ मङ्सिर । बुद्धका प्रतापी र सन्तीय गाथाहरु सुन्दै हुर्केका ६० वर्षीय हुसेनी लोधले किशोरावस्थामा मायादेवी मन्दिरमा देखेका प्राचीन मूर्ति र चीजवस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो ।

रास्वपाका २० सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा सर्वोच्चले आज हेर्न भ्याएन

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्धा हेर्न नभ्याईनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद