Logo
विशेष

कांग्रेस-एमालेसहितको गठबन्धन सरकार अन्तर्विरोधले ग्रस्त छः पूर्वप्रधानमन्त्री खनाल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार अन्तर्विरोधले ग्रस्त रहेको टिप्पणी गरेका छन् ।

विस्तृत पढ्नुहोस
सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य नियुक्त, श्रीलंकाको लागि राजदूतमा नेपाली सिफारिस

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीको नाम सिफारिस भएको छ । मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को

मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारीको बयानः मसँगै जापान गएका तीनै जना चिन्दिनँ

काठमाडौं, ६ मंसिर । मानव तस्करीको आरोप लागेर प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले आफूसँग जापान गएका तीन जनालाई नै नचिन्ने जवाफ दिएका

राप्रपालाई ‘तोरीवादी’ को संज्ञा दिँदै ‘नेपाल एकता पार्टी घोषणा’, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

काठमाडौं, ६ मंसिर । डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो । नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा

उपनिर्वाचनको रोचक संयोग: ग्रामथानको अध्यक्ष बन्न कांग्रेसका सरदारसँग भिड्दैछन् पूर्वकांग्रेसी विश्वास र माझी

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरु प्रचार प्रसारमा व्यस्त छन् । आइतबार मनोनयन दर्ता भएसँगै दलहरु आ-आफ्ना उम्मेदवार जिताउन चुनावी प्रचारमा लागेका हुन् । उपनिर्वाचन

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भाजपा नेता जोलीको टिप्पणी : बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, त्यो नेपालको हितमा हुनेछ भन्ने आशा छ

काठमाडौं, ६ मंसिर । भारतीय जनता पार्टीका प्रभावाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफूहरुले स्वागत गर्ने भन्दै यो गठबन्धन नै नेपालका

ओलीले बीआरआई ऋणमा लिने होईन, पोखरा विमानस्थलको ऋण पनि अनुदानमा रुपान्तरण गर्न लगाउनुपर्छ: कांग्रेस नेता रिजाल (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नहुने बताएका छन् । आज (बिहिबार) नेपाली रेडियो

कांग्रेस महामन्त्री शर्माद्वारा विश्वप्रसिद्ध गढीमाईको दर्शन

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वप्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन्। उपनिर्वाचनको क्रममा मधेश प्रदेशको विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन मधेश

एमालेका राजन भट्टराईसहित कांग्रेस, माओवादी र राप्रपाका यी १४ नेता पुगे कम्बोडिया

काठमाडौं । आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा

दुर्गा प्रसाईँले प्रधानमन्त्री ओलीविरुद्ध बनाएको भिडिओ प्रथम दृष्टिमै फेक देखिन्छः सीआईबी प्रवक्ता बोगटी (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको विरद्धमा बनाएको भिडिओ प्रथम दृष्टिमै फेक देखिएको बताएका छन् ।

कुलमानले हाइड्रोको पीपीएमा एक मेगावाटवापत २ देखि ७ लाखसम्म घुस लिने गरेको रमेश खरेलको आरोप (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाइड्रो व्यवसायीसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक मेगावाट बापत २ देखि ७

भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार नै भ्रष्टाचारीबाट चलेको छः रमेश खरेल (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारीबाट चलेको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता