Logo
विशेष

कुलमानले हाइड्रोको पीपीएमा एक मेगावाटवापत २ देखि ७ लाखसम्म घुस लिने गरेको रमेश खरेलको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाइड्रो व्यवसायीसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक

विस्तृत पढ्नुहोस
भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार नै भ्रष्टाचारीबाट चलेको छः रमेश खरेल (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारीबाट चलेको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता

जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट आज पनि ‘हेर्न नमिल्ने’ मा

काठमाडौं, ६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । आज (बिहीबार) उक्त रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका

बीआरआईबारे गगनको धारणाः पहिला विगतका सम्झौता कार्यान्वयन होस्, अनि नयाँबारे सोचौंला

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिमेकी मुलुक चीनसँग विगतमा भएका सम्झौताहरु पहिला कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ विकास

चीन भ्रमणको विषयलाई लिएर ओली–देउवाबीच कुनै असमझदारी छैनः गृहमन्त्री लेखक

काठमाडौं, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री हेरफेर हुने कुरामा सत्तारुढ दलबीच कुनै छलफल नै नभएको बताएका छन् । आज (बिहीबार) प्रेस युनियनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन

स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा (नामावलीसहित)

काठमाडौं, ५ मंसिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन

प्रधानमन्त्री ओलीले भ्रष्टाचारी, लुटेरालाई संरक्षण गरिरहेको प्रभु साहको आरोप

काठमाडौं, ५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोरजस्तै र भ्रष्टाचारीलाई बलात्कारीजस्तै’ जनताले जनकारबाही गर्नुपर्ने बताएका छन् । चोरजस्तै घुसखोरलाई र बलात्कारीजस्तै भ्रष्टाचारीलाई

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं, ५ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । प्रहरी कार्यालय चितवनका

लयर्स एकेडेमी समितिको आयोजनामा सञ्चालित ‘संवैधानिक कानुन’ सम्बन्धी आधारभूत तालिम सम्पन्न

काठमाडौं, ५ मंसिर । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडेमी समितिको आयोजना र ललितपुर बार एशोसिएशनको सह–आयोजनामा सञ्चालित ‘संवैधानिक कानुन’ सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । गत कार्तिक २६

कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको हो : कमल थापा

काठमाडौं, ५ मंसिर । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस–एमालेको गठबन्धन नै पवित्र उद्देश्यले नबनेको टिप्पणी गरे । उनले भने,‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको होईन । स्वार्थको

सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको माग ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ (भिडिओसहित)

काठमाडौं, ५ मंसिर । सिस्नेरी एन्फा एकेडेमी घटना पिडित परिवारले होस्टेलका वार्डेनले जबरजस्ती गलत बाटो प्रयोग गर्दा आफ्नो सन्तान गुमाउनुपरेको बताएका छन् । गत असोज १२ गते विहान सो दुर्घटना

पुथा उत्तरगङ्गामा एकीकृत समाजावदीको समर्थन माओवादीलाई, वडा नं. २ मा कांग्रेस–एमालेका साझा उम्मेदवारले छाडे मैदान

काठमाडौं, ४ मंसिर । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) उम्मेदवार सुनिता बिएमले उमेदवारी फिर्ता लिएकी छन् । आफ्नो उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर एकीकृत समाजवादीले त्यहाँ माओवादीलाई