Logo
विशेष

ईशानाथ-७ को वडाअध्यक्षमा एकीकृत समाजवादीका आलमले दिए उम्मेदवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । नेकपा (एकीकृत समाजवादी) का युवा नेता शेख सदरे आलमले रौतहटको ईशानाथ नगरपालिका वडा नम्बर–७ को वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

विस्तृत पढ्नुहोस
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !

काठमाडौं, २ मंसिर । पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन्

रास्वपाको निश्कर्षः सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मकै पोल्ने र जुत्ता पालिस गर्नेको ८८ अर्ब पैसा सहकारीबाट अपचलन भयो भनेर इमोश्नल ब्ल्याकमेलिङ गरिएको टिप्पणी गरेका छन् ।

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक

काठमाडौँ, २ मङ्सिर । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर

रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपाका प्रवक्ता मनिष झाले

प्रधानमन्त्री ओलीले भेट्न नमानेको रास्वपाको गुनासो, दोस्रो चरणको आन्दोलनका एजेण्डा सार्वजनिक

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु सार्वजनिक गरेको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरी रास्वपाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौं, २ कार्तिक । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आज (आइतबार) उपचारको क्रममा काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ढुङ्गानाको निधन भएको हो । पछिल्लो एक महिनादेखि स्वास्थ्यमा

राजविराजबाट प्रभु साहको आरोप : उपेन्द्र र सिके राउतले मधेसमा लुट मच्चाए

राजविराज, २ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको

उम्मेदवारी नदिन भन्दै रास्वपालाई कांग्रेसको धम्की, कार्यवाहक महामन्त्री बुर्लाकोटीले दिए उजुरी

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी नदिन भनी धम्की आएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । आज

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट प्रा.डा.महर्जनले गराए मनोनयन दर्ता

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) को तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्रमुखमा प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन

कीर्तिपुरमा यौनिक अल्पसंख्यक समुदायबाट जसपा नेपालले बनायो उम्मेदवार

काठमाडौं, २ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्ष पदमा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको छ । जसपा नेपालले मेयरमा दीपक महर्जन (हनी) र

जनताले चाहेभने फेरि राजा फर्किन सक्छन्ः कांग्रेस नेता केसी

काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जनताले चाहेको खण्डमा नेपालमा फेरि राजा फर्किन सक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा