Logo
विशेष

भाइरल झाँक्री भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । काठमाडौं जिल्ला अदालतले सवारी दुर्घटनामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विस्तृत पढ्नुहोस
रविको बयान सकियो, सहकारी ठगीको आरोप अस्वीकार, आजै पोखरा पठाइने

काठमाडौं, २९ कार्तिक । प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । रुपन्देहीमा तीन दिनमा उनको बयान सकिएको हो

विराजभक्तको अश्लिल अभिव्यक्तिबारे रास्वपाको स्पष्टोक्तिः ‘सीमा नाध्न पाईँदैन’

काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएको एक अश्लिल अभिव्यक्तिबारे पार्टीले सीमा ननाघ्न भनेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष

रवि लामिछानेबारे रास्वपाले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने, सरकारले प्रतिशोध साँधेको निश्कर्ष

काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएपनि उनीहरुले अहिलेसम्म समय पाएका

देशको मूल समस्या राजनीतिक अस्थिरता होईन, म ९ महिना प्रधानमन्त्री हुँदा कामले देशभर तरङ्ग पैदा गरिदिएको थिएँः माधव नेपाल

काठमाडौं, २९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समस्याका मूल कारण राजनीतिक अस्थिरतालाई मात्रै लिन नहुने बताएका छन् । आज (बिहिबार) एकीकृत

परियार सेवा समाजद्वारा राष्ट्रिय अभियान घोषणा, सातै प्रदेशमा बिसे नगर्चीको शालिक स्थापना गरी राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । परियार सेवा समाज केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय अभियानको घोषणा गरेको छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय अभियान घोषणा गरिएको हो । राष्ट्रिय

देश बनाउने ठेक्का लिएका ठेकेदार राज्यमन्त्री कान्छारामले सडक नै बनाउन सकेनन्, कर्णाली सरकारको अल्टिमेटम

काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति, प्रतिनिधि सभा सदस्य एवं संघीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छारामको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. लाई कर्णाली

कारको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु, लाइसेन्स नहुँदा प्रहरी हिरासतमा छन् भाइरल झाँक्री प्रकाश भुजेल

काठमाडौं । आफूलाई झाँक्री दाबी गर्ने प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौंको थलीबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा

नेपालले बीआरआई धान्न सक्ने अवस्था छैनः एमाले उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनीसीएटीभ (बीआरआई) नेपालजस्तो गरिब देशले धान्न नसक्ने बताएका छन् । आज (बिहिबार) नेपाली रेडियो

उद्योगपतिहरुले समय सीमाभित्र विद्युत बक्यौता नतिरे भयानक संकट आउँछः एमाले उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगपतिहरुले सरकारले दिएको समय सीमाभित्र विद्युत बक्यौता नतिरे भयानक समस्या आउने टिप्पणी गरेका छन् । आज

डीपी,स्वर्णिम र सुमनासहित रास्वपाका २० सांसदविरुद्ध अघि बढ्यो अदालतको अवहेलना मुद्दा, मंसिर ३ गते तोकियो पेशी

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ । उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्च

मारवाडी सेवा समितिको रजाइँमा अदालतको ब्रेक, गौशाला धर्मशालामा मोहियानी हक नलाग्ने ठहर

काठमाडौं, २९ कार्तिक । काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।