Logo
विशेष

भुटानी शरणार्थीमा आरजु र सहकारी ठगीमा धनराजदेखि ऋषिकेशसम्मलाई पक्राउ गर्नुपर्छः अधिवक्ता नेपाल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ कार्तिक । अधिवक्ता स्वागत नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् । हिजो

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् फेरबदलको तयारी, एमालेबाट मन्त्रीमा सांसद साहको दाबी, कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरु रेड जोनमा (भिडिओसहित)

काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले अबको मन्त्री आफू रहेको दाबी गरेका छन् । हिजो (मंगलबार)

धर्मको नाममा राजनीति हुन हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, २७ कार्तिक । मानव तस्करीका आरोपित एमाले नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ

सिभिल सहकारीका एक हजार छ सय पीडितद्वारा सात अर्ब बचत फिर्ता माग दाबी

काठमाडौँ, २७ कात्तिक । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले सार्वजनिक गरे प्रदेश सरकारको सयदिने उपलब्धि

काठमाडौं, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई

बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २७ कार्तिक । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत प्राधिरणले काटेको लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई अदालत लगियो

काठमाडौं, २७ कार्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

लाईन काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्ने बोर्ड बैठकको निर्णय

काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगहरुमा तत्काल बिद्युत जडान गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय

नारा जुलुस गर्न रास्वपासँग नैतिक धरातल छैन, आन्दोलन तुहिन्छः मन्त्री दाहाल (भिडिओसहित)

काठमाडौं, २७ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अब आन्दोलन गर्ने नैतिक धरातल नरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका पूर्वमन्त्री मनाङ्गे कारागार चलान, कैद भुक्तानका लागि डिल्लीबजार पठाइयो

काठमाडौं, २७ कार्तिक । ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् । उनलाई आज (मंगलबार) बिहान प्रहरीको केन्द्रीय

माओवादी नेता बिडारीको आरोपः सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पैसा खाएर गर्नुपर्ने काम गर्यो

काठमाडौं, २७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पैसा खाएर गर्नुपर्ने काम गरेको टिप्पणी