काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले हाललाई धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज सर्वोच्च अदालतले बार बेञ्च समन्वय समतिको बैठक राखी
काठमाडौँ, १७ भदौ । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत क्रमशः प्रा धनप्रसाद पण्डित, डा.
हुम्ला, १७ भदौः हुम्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष
काठमाडौँ, १७ भदौ । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत
काठमाडौं, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) कार्यबहाक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबहाक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ। आज (सोमबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबहाक
काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव दिएका छन् । नेकपा (एमाले) की प्रदेश सांसद रेखा
सिरहा, १७ भदौ । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुङ्गाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव
काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् ऐनको पहिलो संशोधन खारेजीको माग गर्दै आज पनि न्याय परिषद्मा धर्ना दिएको छ । सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी
काठमाडौं, १७ भदौ । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन राजपत्रमा प्रकाशित भएको छ । संघीय संसदको दुवै सदनबाट सर्वसम्मत पारित भएको विधेयक राष्ट्रपतिबाट
काठमाडौं, १७ भदौ । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गरेका छन् । आज (सोमबार) बसेको समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् ।
काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आज (सोमबार) नेकपा (एमाले) बाट ४ जना मन्त्रीहरु नियुक्त गर्दै उनले प्रदेश सरकारलाई पूर्णता दिएका हुन्
काठमाडौं, १७ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विश्वासमा लिएर कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरेको टिप्पणी गरेका छन् ।