Logo
खेलकुद

महिला टी ट्वान्टी विश्वकप यूएईमा हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ६ । अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुने महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।

विस्तृत पढ्नुहोस
तरुण दल केन्द्रीय समितिले प्रत्येक शनिबार फुट्सल खेल्ने

काठमाडौं, २ भदौ । तरुण दल केन्द्रीय समितिले प्रत्येक शनिबार आपसी सद्भावसहित बालुवाटारस्थित ढुकु फुटसलमा फुट्सल खेलिरहेको छ । हिजो तरुणदलका केन्द्रीय सदस्यहरुले सातौं शनिबार फुट्सल खेलेका छन् । हिजो

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

काठमाडौं, भदौ २ । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । खेल

काभा वुमन्स भलिबल खेल्ने १४ खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले गत साता काठमाडौंमा सम्पन्न काभा वुमन्स भलिवल लिग खेल्ने नेपाली महिला भलिवल टिमका १४ खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिरपरिषद् बैठकको

साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा

काठमाडौँ, ३१ साउन । घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

रियलले जित्यो यूईएफए सुपर कप

काठमाडौं, साउन ३१ । यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हराउदै रियलले उपाधि जितेको हो । खेलको ५९ औं मिनेटमा

प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल

ग्लोबल टी-२० लिग: रोहित आवद्ध टोरोन्टो नेसनल्सले जित्यो उपाधि

काठमाडौं । क्यानडाको ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले जितेको छ । ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो नेसनल्सले

ग्लोबल टी-२० लिग: रोहित आवद्ध टोरोन्टो फाइनलमा

काठमाडौं । क्यानडामा भईरहेको ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ । शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई

युनाइटेडलाई हराउँदै सिटीले जित्यो उपाधि

काठमाडौं, साउन २७। म्यानचेस्टर सिटीले प्रिमियर लिग च्याम्पियन कम्युनिटी शिल्डको उपाधि जितेको छ । युनाइटेड डर्बीमा शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजीत गर्दै सिटीले उपाधि जितेको हो ।

पेरिस ओलम्पिक : सन्तोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

काठमाडौं साउन २७ । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस

पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, साउन २४ । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन,