Logo
खेलकुद

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, लगातार २ चौका हिर्काएकी इशा रनआउट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी २० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ ।

विस्तृत पढ्नुहोस
महिला एसिया कप क्रिकेट: यूएईंविरुद्ध टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट

महिला भलिबलमा नेपाल पराजित

काठमाडौं, साउन ४ । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गएराति सम्पन्न खेलमा नेपाल

एसीसी महिला एसिया कप: उद्घाटन खेलमा नेपालले आज यूएईसँग भिड्दै

काठमाडौं,४ साउन । एसीसी महिला एसिया कप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको सामना गर्दैछ। श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ।

महिला एसिया कप क्रिकेट : आज युएईसँग भिड्दै नेपाल

काठमाडौं, साउन ४। श्रीलंकामा जारी महिला एसिया कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै छ । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा युएइको महिला टोलीको सामना गर्न लागेको हो । खेल

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

काठमाडौँ । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ, ३ साउन । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२४ उपाधि

काठमाडौं, असार ३१ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा-अमेरिका’ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १-० गोलले हराउदै अर्जन्टिनाले उपाधि जितेको हो । अमेरिकाको मियामीस्थित होर्ड

युरोकप : स्पेनलाई चौथो पटक उपाधी, इङ्ल्यान्ड दोस्रोपटक फाइनलमा पराजित

काठमाडौं, असार ३१ । स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो । दोस्रो

युरो कप : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त

काठमाडौं, असार २७ । इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा

कोपा अमेरिका : क्यानडालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं, असार २६ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले

गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

काठमाडौं, असार २६ । भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्वओपनर गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहका अनुसार राहुल द्रविडको कार्यकाल सकिएको एक