Logo
खेलकुद

पहिलो जीतको खोजीमा च्यासल र एनआरटी

काठमडौँ, ६ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो सहभागिता जनाएको च्यासल युथ क्लबले दुई चरणका खेलहरु समाप्त हुँदासम्म जीत निकाल्न सकेको छैन ।

विस्तृत पढ्नुहोस
शहीद स्मारक ए डिभिजन लिगमा आज मनाङ मस्र्याङ्दी र थ्रिस्टार भिड्दै

काठमाडौं, ६ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आजको पहिलो खेलमा च्यासल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्नेछन् । दुबै टोली

टेस्ट क्रिकेटः बंगलादेश ब्याटिङ गर्दे

काठमाडौँ,६ मङ्सिर । बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ ।बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले

चेल्सीका पूर्व खेलाडी ड्रोग्बाले सन्यास लिए

काठमाडौं, ६ मंसिर । आइभोरी कोष्ट तथा चेल्सीका पूर्व खेलाडी डिडियर ड्रोग्बाले खेलाडी जीवनबाट सन्यास लिएका छन् । पछिल्लो १८ महिनादेखि अमेरिकी क्लव फिनिक्स राईजिङबाट व्यावसायिक फुटबल खेल्दै आएका ड्रोग्बाले सबैखाले

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय

काठमाडौँ,५ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् । प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ

शहीद स्मारक‘ए’डिभिजन फुटबलः भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने

काठमाडौँ,५ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन

मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई हरायो

काठमाडौं, ५ मंसिर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ । दक्षिण अ‍ेमेरिकी टोली ब्राजिलले अफ्रिकी प्रतिद्वन्द्वी क्यामरुनमाथि १–० को साँघुरो जित निकालेको हो । खेलको आठौं मिनेटमै ब्राजिलका

जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगितामा इर्खू मावि प्रथम

काठमाडौँ,५ मङ्सिर । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ । मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती

प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि

काठमाडौँ,५ मङ्सिर । प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ ।

विमल ‘ट्रायल’का लागि बेल्जियम जादै

काठमाडौँ,५ मङ्सिर । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू

क्रिकेटर सन्दिपको व्यवसायिक फड्को : ५० हजार डलरमा खरिद

काठमाडौं, ४ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन्। लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको

दक्षिण एशियाली शारीरिक सुगठन मङ्सिरमा

काठमाडौँ,४ मङ्सिर । पहिलो संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ । आयोजक नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेसले आज यहाँ पत्रकार सम्मेलनका आयोजना गरी