Logo
खेलकुद

युएफा च्याम्पियन्स लिग : युनाइटेडद्धारा युभेन्टस् पराजित

काठमाडौं, २२ कात्तिक। युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लबहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराति भएको समूह ‘एच’को खेलमा म्यान्चेस्टर युनाईटेडले

विस्तृत पढ्नुहोस
च्याम्पियन्स लिग फुटबल, बार्सिलोना नकआउट चरणमा

काठमाडौं, २२ कात्तिक । स्पेनिस क्लव बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छ । गएराति भएको समूह ‘बी’को खेलमा ईटालीको ईन्टर मिलनासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना

रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जोलाई तीन वर्षे काराबासको फैसला

मड्रिड, २२ कात्तिक / रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उहाँलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो

जिम्बाबेद्वारा बंगलादेश १५१ रनले पराजित

काठमाडौँ,२० काक्तिक । जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो । जिम्बाबेका

पीपीएल फाइनल खेल हेर्न प्रचण्डको स-परिवार पोखरा रंगशालामा

काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) को फाईनल खेल हेर्न पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड पोरखा क्रिकेट रंगशालामा पुगेका छन् । चितवन राईनोज र पोखरा पल्टनबीचको खेलजारी

स्याङ्जामा स्वर्ग ! कमजोरीकाबीच विश्वकप प्याराग्लाइडिङ सम्पन्न

स्याङ्जा । स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप सफलतापूर्वक सम्पन्न भयो । पहिलो पटक शाहसिक प्रतियोगिता भएपनि आबश्यक व्यबस्थापनको कमिले गर्दा धेरै खेलाडीले भाग लिनबाट बन्चित

बालकदेखि वृद्धसम्म पिपिएलका दर्शक

कास्की,१९ कात्तिक । मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

स्वर्ण पदक विजेतालाई सम्मान

काठमाडौँ,१९ कात्तिक । भारतको नयाँ दिल्लीमा गत शुक्रबार सम्पन्न तङ इल मोदो मार्सल आर्ट विश्वकपमा स्वर्ण पदक विजेतालाई आज सम्मान गरिएको छ । मार्सल आर्ट दाङले आज बजार परिक्रमा गरी

नगरपालिकाद्धारा खेल मैदान बनाउन १५ बिगाहा जग्गा उपल्बध

काठमाण्डौँ,१९ कात्तिक । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित

ओलम्पियन विधान लामाको मूर्ति बनाउने घोषणा, लामा भन्छन्–म साधारण खेलाडि हुँ

कात्तिक १९, काठमाण्डौ । नेपाली खेलकूदमा ऐसिहासिक सफलता हासिल गरेका तेक्वान्दो खेलाडि विधान लामाको मूर्ति स्थापना गरिने भएको छ । ओलम्पियन पदकधारी लामाको ६ महिनाभित्र मूर्ति स्थापना गरिने भएको हो

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा टेनिस च्याम्पियनसिप

काठमाडौँ,१९ कात्तिक । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

भक्तपुर, १८ कात्तिक । मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा