काठमाडौं, २७ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल भइरहेको छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरू भएको
काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलमा भरत खवासको कप्तानीमा नेपाल मैदानमा उत्रिने भएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपालको सुरुवाती एघार समूह
काठमाडौ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै
घोराही । घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको छ । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा विकास गर्न स्थानीय तथा
काठमाडौं, २६ भदौ। युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन आन्द्रे
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग एपिएल खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा
लमजुङ । बेँसीशहर नगरपालिका–१० खासुरगाउमा स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी रु सात ३० लाखमा गाउँमा खैलमैदान निर्माण गरिएको हो ।
काठमाडौँ । नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् । जोकोभिचले
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह
काठमाडौँ । इङ्ल्यान्डका ओपनर एलेस्टर कुकले पूर्वकप्तान केभिन पिटरसनसँग नबोलेको ४ वर्ष भए पनि आफूहरूको बिग्रदो सम्बन्ध सुध्रनेमा आशावादी रहेको बताएका छन्। दक्षिण अफ्रिकामा जन्मिएका पिटरसन २०१४ को एसेस शृंखलामा
काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नयाँ सङ्घीय संरचनाअनुसार खेलकूदलाई पनि अगाडि बढाउनका लागि ऐन परिवर्तन गर्न लागेको जानकारी गराएका छन । मन्त्रालयद्धारा तयार पारिएको खेलकूद ऐन–२०७५ को मस्यौदामाथि
काठामाडौँ ।युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो