Logo
खेलकुद

नेपाल आज बंगलादेशसँग भीड्दै, जित्नैपर्ने दबाब

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज साँझ हुने खेलमा आयोजकसँग नेपालले

विस्तृत पढ्नुहोस
मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो ।

साफ च्याम्पियनसीपः शनिबार नेपालको अग्निपरीक्षा

काठमाडौँ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा

युएस ओपनः जोकोभिक सेमिफाइनल प्रवेश

काठमाडौँ । दुई पटक युएस ओपन जितिसकेका नोभाक जोकोभिकले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरी युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ । सर्बियाली

साफ च्याम्पियनसिप ःआजको खेल नेपालका लागि गर या मरको अवस्था

काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ

रच्लान त कप्तान विराज महर्जनले आज नयाँ ईतिहाँस ?

काठमाडौं, २१ भदौ । नेपाली कप्तान विराज महर्जन भुटानविरुद्ध आज मैदान उत्रिए नेपालका लागि सर्बाधिक खेल खेल्ने इतिहास रच्नेछन्। यो उनको करिअरको ६९ औं खेल हुनेछ। यसअघि नेपालबाट सर्बाधिक खेल

रङ्गशाला निर्माण अलपत्र

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो

शववाहन खरिद गर्न फुटसल

दमक । शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच

एशियन यू–१८ च्याम्पियनसीपमा हेन्जनको कप्तानी

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक

खेलकूदको विकासले समृद्धिः मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासले मात्र देश समृद्धितर्फ अग्रसर हुने बताएका छन । लेखनाथ रङ्गशालामा शुरु भएको ऋद्धिसिद्धि सिमेन्ट २४औँ आदर्श फुटबल कपको उद्घाटनपछि उनले समृद्धिको

नेपाल र भुटानबीच भोलि बिहीबार प्रतिस्पर्धा हुने

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने