Logo
खेलकुद

स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासोः

काठमाडौँ, २४ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन । राष्ट्रियसभाको आजको

विस्तृत पढ्नुहोस
चर्चीत तर बिश्वकप जित्न नसकेका असफल खेलाडी

काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपलाई अप्रत्याशित परिणाम बोकेको विश्वकप भन्दा फरक नपर्ला । विश्वकपको पहिलो चरणबाटै साविक विजेता जर्मनी बाहिरियो । दोस्रो चरणबाट अर्जेन्टिना, पोर्चुगल, स्पेन जस्ता बलिया

विश्वकपमा छनोट नभएको चीनका दर्शक धेरै

काठमाडौं, २४ असार । चीनको फुटबल टोली जारी रुस विश्वकपमा सहभागी छैन। चीन त विश्वकपको छनोट चरणमै नियमित असफल हुँदै आइरहेको छ। तर, एउटा रोचक लाग्ने तथ्य के छ भने

रसियालाई हराउदै क्रोएशिया सेमिफाइनलमा प्रवेश

२० वर्षपछि क्रोएशिया फेरि सेमिफाइनलमा रसिया, २४ असार : आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले टाइब्रेकरसम्म कुर्नुपर्‍यो । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा

स्वीडेनलाई पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा

रसिया, असार २३ : इङ्ल्याण्ड र स्वीडेनबीचको खेलमा स्वीडेन २-० ले पराजित भएको छ।  स्वीडेनलाई पराजीत गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। स्वीडेनलाई हराउने क्रममा इङ्ल्याण्डले खेलको पहिलो हाफमा अग्रता लिएको

पराजित भए पनि रुसी खेलाडी ‘राष्ट्रनायक’

काठमाडौं २४ असार ।एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै

विश्वकप फुटबलमा आज इङ्ल्यान्ड र स्विडेन भिड्ने

काठमाडौं, २३ असार । रुसमा जारी विश्वकप फुटबलमा आज(शनिबार) दुई वटा क्वाटरफाईनल खेल हुँदैछन् । सामरा एरिनामा वेलुकी पौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई

विश्वकपबाट बाहिरिँदा थामिएन नेयमारको आँशु

काठमाडौं, २३ असार । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।रुसको काजान एरिनामा गएराति भएको क्वाटरफाइनलमा बेल्जियम २-१ ले विजयी भयो । खेलको

विश्वकप फुटबल : सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने

काठमाडौं, २३  असार। उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको निझ्नी नोभ्गोरोद रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स रुसमा जारी विश्वकपको सेमिफाईनलमा

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

नेपालगञ्ज, २३ असार । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको

उरुग्वेलाई पन्छाउँदै फ्रान्स सेमिफाईनलमा प्रवेश

काठमाडौं, २२ असार । दुई पटकको विश्वकप विजेता उरूग्वे फ्रान्ससँग २-० ले निराश भएको छ। रसियामा सम्पन्न भएको खेलमा उरूग्वेलाई पराजित गरेसँगै सेमिफाइनल पुगेको छ भने हारसँगै उरूग्वेको यस संस्करणको

ब्राजिल र बेल्जियम भिड्ने, नेयमारको अन्तिम परीक्षा

काठमाडौं, २२ असार । आजै राति पौने १२ बजे हुने दोस्रो क्वार्टरफाईनल खेलमा ब्राजिल र बेल्जियम भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन्