Logo
खेलकुद

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

बाँके, २४ जेठ । आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक

विस्तृत पढ्नुहोस
अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द

काठमाडौं, २३ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि

कर्णाली प्रदेशका खेलाडीहरुले पोसाक नपाएको गुनासो

काठमाडौं, २३ जेठ । ३ सय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय गेममा सहभागी हुन काठमाडौं पुगेका कर्णाली

रफाइल नदाल दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा

काठमाडौं, २२ जेठ  । स्पेनिस टेनिस खेलाडी रफाइल नदाल वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रि क्वार्टरफाइनलमा जर्मनीका म्याक्सिमिलान मार्टेररलाई ६-३, ६-२ र ७-६ को सोझो

विश्वविजेता जर्मनीद्धारा विश्वकप खेल्ने खेलाडीको नाम सार्वजनिक

जेठ २२, काठमाण्डौ । काठमाण्डौ । डिफेन्डिङ च्याम्पियन जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो ।

विश्वकपको अभ्यास : ब्राजिलले क्रोएसियालाई हरायो

काठमाडौं, २१ जेठ । विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी छ ।  रुसमा जुन १४ तारिखमा सुरु हुने विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र

‘सुरक्षा थ्रेट’ पछि रोनाल्डोले राखे पूर्व‘बुल फाइटर’लाई अंगरक्षक

काठमाडौं, २१ जेठ। चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त गरेका छन् । विश्वकप फुटबल नजिकिएसँगै आफूलाई लगातार आइरहेको धम्कीका कारण उनले अंगरक्षक नियुक्त

मैत्रीपूर्ण खेल : अष्ट्रियाद्वारा जर्मनी २–१ ले पराजित

काठमाडौं, २० जेठ । विश्वकप फुटबल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ । रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा व्यस्त छन् ।

खेलकुदलाई पहिलो प्राथमिकतामा राखिने : मुख्यमन्त्री राई

विराटनगर, २० जेठ / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी बजेटमा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । प्रदेशस्तरीय १०औँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद

विश्व विजेता जर्मनी अभ्यास खेलमा अष्ट्रियासँग पराजित

जेठ २०, काठमाण्डौ । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २–१ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड शुरु

सुर्खेत, १९ जेठ / माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ । सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार

विश्वकप अघिको अभ्यास खेलमा : इटालीमाथि फ्रान्सको शानदार जित

काठमाडौं, १९ जेठ । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा