Logo
खेलकुद

नेपाल एक दिवसीय टिमको वरियतामा

काठमाडौँ, १८ जेठ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड,

विस्तृत पढ्नुहोस
वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण खेलमा विश्व–११ पराजित

काठमाडौं, १८ जेठ । नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ टोलीलाई मैत्रीपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलमा वेस्ट इन्डिजले ७२ रनले पराजित गरेको छ । युवा स्पिनर लामिछाने सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट परिषद

विश्वकप फुटबलको तयारी खेलमा रुस र जापान पराजित

काठमाडौं, १७ जेठ । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् । गएराति भएको खेलमा एसियन फुटबलको महारथी जापानलाई

मेस्सीको ह्याट्रिक : हाइटीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं, १६ जेठ । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् । रुसमा विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी छँदा सहभागी सबै ३२ टोलीले अन्तिम

प्रत्येक प्रदेशमा रंगशाला बनाउने घोषणा

२ अर्ब ४ करोड बजेट विनियोजन काठमाडौं,  १५ जेठ । सरकारले खेलकुद क्षेत्रको विकासका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा मंगलबार

लिभरपुलले भित्र्यायो फाबिन्हो

काठमाडौं, १५ जेठ । च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ ।  मोनाकोबाट खेलिरहेका २४ वर्षीय फाबिन्हो ३ करोड ९० लाख पाउण्ड पारिश्रमिक पाउनेगरि लिभरपुलमा अनुबन्ध भएको

सन्दीप लामिछानेलाई लाख नगदसहित सम्मान

पोखरा, १४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका नेपाली क्रिकेटर सन्दीप लामिछालाई पोखरामा सम्मान गरिएको छ । प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी

आईपीएलको उपाधि चेन्नाईले जित्यो

काठमाडौं, १४ जेठ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । गएराति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले

आईपिएलको उपाधि भिडन्त आज, चेन्नई र हैदरावाद आमनेसामने

मुम्बई, १३ जेठ। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई, बेल चम्किए

किभ, १३ जेठ । स्पेनिस फुटबल क्लब रियल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको किभमा गएराति भएको फाइनलमा इङ्लिस प्रिमियर क्लब लिभरपुललाई

विश्वकप अघि रोनाल्डोको अग्निपरिक्षा, आज चमत्कार गर्लान् त ?

काठमाडौं, १२ जेठ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल उपाधी च्याम्पियन्स लिगको उपाधि भीडन्त आज राति साँढे १२ बजे हुँदैछ । उपाधिका लागि ईङलिश क्लब लिभरपुल र स्पेनेसी जायन्ट क्लब

आइपिएल फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिङ्सबीच भिडन्त पक्का

जेठ १२, काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति भएको खेलमा सनराइजर्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेर फाइनमा