काठमाडौं, २५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको
काठमाडौं, २४ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी भएका छन् । पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो । यो जितसँगै पन्जाब
काठमाडौं, २४ बैशाख । स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी
वैशाख २४, काठमाण्डौ । ला लिगामा रियल मड्रिडले बार्सिलोनासँग बराबरी खेलेको छ । मड्रिडसँग बराबरी खेलेसँगै वार्सिलोनाले यो सिजन अपराजित रहेर टुङ्ग्याउने सम्भावना बढेको छ । बार्सिलोनाले ला लिगामा सिंगो
काठमाडौं, २३ बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै
काठमाडौँ, २३ वैशाख । इण्डियन प्रियिमर लिगअन्तर्गत गएरातीभएको खेलमा सनराइजर्स हैदराबादविजयीभएको छ । गएरातीभएको खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धा्रित २० ओभरमा ५
काठमाडौँ, २२ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर
काठमाडौं, २२ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । किङ्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम
काठमाडौं, २२ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।अध्यक्ष, चार उपाध्यक्ष र १० सदस्यका लागि आज निर्वाचन हुन लागेको हो
काठमाडौं, २१ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते शनिबार नै हुने पक्का भएको छ । काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे अन्तरिम आदेश जारी गर्नु
काठमाडौं, २१ वैशाख । स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिड र फ्रान्सको मार्से ‘युरोपा लिग फुटबल’को फाईनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–०
काठमाडौँ, २० वैशाख (रासस) : आयोजक लैनचौर डोजो पाँचौँ जिपी कोइराला स्मृति खुला कराते प्रतियोगिताको सिनियरमा टिम च्याम्पियन बनेको छ । लैनचौरले ९ स्वर्ण, ६ रजत र १६ कांस्यपदक हात