Logo
खेलकुद

च्याम्पियन्स लिग : बार्यनले सेभिल्लालाई २–१ ले हरायो

काठमाडौं, २१ चैत्र । बुधबार बिहान भएको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई उसकै मैदानमा दुई एकले हराएको छ

विस्तृत पढ्नुहोस
च्याम्पियन्स लिगमा रोनाल्डोको चमत्कारी गोल, रियलसँग जुभेन्टस ३–० ले पराजित

चैत २१, काठमाण्डौ । लोकप्रिय खेलाडि क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । रोनाल्डोले चमत्कारी प्रदर्शन गर्दै क्वार्टरफाइनलको पहिलो लेगमा जुभेन्टसविरुद्ध उत्कृष्ट बाइसाइकल गोल गरेका हुन्

स्काउटलाई राजनीति हस्तक्षेपबाट मुक्त गरिन्छ : मन्त्री विश्वकर्मा

काठमाडौँ, २० चैत : नेपाल स्काउटका प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिने बताउनुभएको छ । स्काउट भनेको गैरराजनीतिक तथा सामाजिक

महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

नयाँ दिल्ली, २० चैत। भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ । राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई

बुटवल, १९ चैत : तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ । मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव

क्रिकेट मैदानका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई रेणु दाहालले जग्गा दिने

चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले

घरेलु मैदानमा चेल्सी टोटनह्यामसँग ३–१ गोलले पराजित

काठमाडौं, १९ चैत्र ।  इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्स्परसँग पराजित भएपछि चेल्सीको च्याम्पियन्स लिग यात्रामा ठूलो धक्का लागेको छ । घरेलु मैदानमा चेल्सी टोटनह्यामसँग ३–१ गोलले पराजित भयो । अर्को

आर्सनलद्धारा स्टोक सिटी तीन शून्यले पराजित

काठमाडौं, १९ चैत्र । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले स्टोक सिटीलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा पिया एमीरिक ओबायाङले दुई गोल

बार्सिलोनाको अपराजित यात्रा कायमै, सेभियासँग बराबरी

काठमाडौं, चैत १८ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अंक बाँडेको छ । रियल मड्रिडले भने सहज जित निकालेको छ । सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले

डीपीएलको इतिहासमा रुपन्देही च्यालेन्जर्सको सबैभन्दा कम स्कोर

चैत १८, काठमाण्डौ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) अहिलेसम्मकै कम स्कोर बनेको छ । डीपीएल–२ को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स सिवाइसी अत्तरिया विरुद्धको खेलमा ६१ रनमा अलआउट भएको हो।

डीपीएल क्रिकेट आजबाट सुरु

धनगढी, चैत १७ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा हुने प्रतियोगितामा ६

डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने

चैत १७, काठमाण्डौ । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ ।