Logo
खेलकुद

त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा

सुरुङ्गा, झापा, २६ फागुन : मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितका

विस्तृत पढ्नुहोस
विश्वकप छनोट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २६ फागुन  : आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको

नेपालद्धारा अफगानिस्तानलाई १९५ रनको टार्गेट

काठमाडौं, २६ फागुन। विश्वकप छनोट अन्तरगत अहिले नेपालले अफगानिस्तानलाई १९५ रनको टार्गेट दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रनमा समेटियो

विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै

काठमाडौँ, २६ फाल्गुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ। जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो

एभरेष्ट आमन्त्रण भ्याली तेक्वान्दोमा मनमैजु टिम च्याम्पियन

काठमाडौं, २५ फागुन । प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ । एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको

युरोपा लिग फुटबल : पहिलो लेगमा आर्सनलको जित

काठमाडौं, २५  फागुन । युरोपा लिग फुटबलमा इंग्लिस क्लव आर्सनलले ईटालीको एसी मिलानलाई २–० ले हराएको छ । गएराति ईटालियन क्लब एसी मिलानको मैदान सान सिरोमा भएको प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा

विश्वकप छनौटमा नेपालको दोस्रो हार, सुपर सिक्सको लक्ष्यमा धक्का

फागुन २४, काठमाण्डौ । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । यसअघि पहिलो खेलमा जिम्बाब्बेसँग हारेको

नेपालबाट स्कटल्याण्डलाई १५० रनको चुनौती

काठमाडौँ २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भइरहेको खेलमा टस जितेर

च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटी र युभेन्टस क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २४ फागुन  । म्यान्चेस्टर सिटी र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा स्विट्जरल्याण्डको एफ.सी बाजलसँग २-१ ले

नेपालले आज स्कटल्याण्डसँग खेल्ने

काठमाडौं, २४ फागुन । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने

रियाल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २३ फागुन। स्पेनिस फुटबल क्लव रियाल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस

कराँते खेलाडी ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त

काठमाडौं, २२ फागुन । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी उज्वल ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको किर्तिमान लाई आफैले तोड्दै छोटो समय