Logo
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौँ, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित

विस्तृत पढ्नुहोस
‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु

काठमाडौं, १८ जेठ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने

काठमाडौं, १७  जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु वर्षाले प्रभावित हुन थालेका छन् । हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको

हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा, रिडिङ टाई ब्रेकरमा पराजित

काठमाडौं, जेठ १६ । इङ्लिस क्लब हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा भएको छ । दोस्रो श्रेणीको च्याम्पियनसीप प्ले अफ् अन्तर्गत सोमबार राति भएको फाइनलमा रिडिङलाई टाई ब्रेकरमा हराउँदै हडर्सफिल्ड टाउन

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आर्मी समूह विजेता

काठमाडौं, १५ जेठ । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बनेको छ । कीर्तिपुर मैदानमा आइतबार भएको समूह ‘बी’को अन्तिम

बार्सिलोनाले चुम्यो कोपा डेल रे को उपाधि

काठमाडौं, १४ जेठ । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल

एफए कपको उपाधि आर्सनलले जित्यो

काठमाडौं, १४ जेठ । यस वर्षको एफए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाईनलमा लण्डन प्रतिस्पर्धी चेल्सीलाई २-१ ले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

काठमाडौं, जेठ १३।  त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चलको टिमलाई ८ विकेटले हराउँदै आर्मी समूह बी बाट सेमिफाइनलमा पुगेको हो ।

प्रधानमन्त्री कप क्रिकेटः पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं,  १२ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबीचको खेल बिनानतिजा टुंगिएको छ । दोस्रो इनिङ चलिरहँदा वर्षाका कारण खेल

भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

कुमार चौलागाईं/नवीन पौडेल : काठमाडौँ, ११ जेठ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिब

युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडलाई, आयाक्स एम्सटरडमलाई २–० ले पराजित

काठमाडौं, ११ जेठ । युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंग्लिश फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले जितेको छ । स्विडेनको स्टकहोल्ममा गएराति भएको फाईनल खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–० ले हराँउदै म्यान्चेस्टर

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ । मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग

Screenshot