Logo
खेलकुद

युरोपा लिग फुटबल प्रतियोगिताको फाइनल आज राति

काठमाडौं, १० जेठ । युरोपा लिग फुटबल प्रतियोगिताको फाइनल आज राति हुँदैछ ।स्विडेनको स्टकहोल्ममा हुने फाइनलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेड र नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भिड्दैछन् ।

विस्तृत पढ्नुहोस
नेपालको राष्ट्रिय खेल अब भलिबल

काठमाडौं, ९ जेठ। सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं, ९  जेठ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र पूर्वाञ्चल

मुम्बई इन्डियन्स बन्यो आइपीएल च्याम्पियन

हैदरावाद, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औं शृंखला मुम्बई इन्डियन्सले कब्जा गरेको छ ।आइतबार राति हैदरवादमा भएको फाइनल म्याचमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै

स्पेनिस लिग ला लिगाको उपाधि रियाल मड्रिडलाई

काठमाडौं, ८ जेठ । स्पेनिस ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा मालागालाई २-० ले हराउँदै रियाल मड्रिडले कीर्तिमानी ३३ औं पटक लिग

आइपीएल क्रिकेटको फाईनलमा आज मुम्बई र पुने भिड्ने

काठमाडौं, जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्ने छन् । प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै

मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, ६  जेठ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक

टोटनह्याम हट्सपरद्वारा लेस्टर सिटी ६–१ ले पराजित

काठमाडौं, ५ जेठ। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित हात पारेको छ । टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन लेस्टर सिटीलाई उसैको मैदानमा ६–१ ले पराजित गरेको

रियल मड्रिड ला लिगाको उपाधि नजिक, बार्सिलोनाभन्दा तीन अंकले अगाडि

काठमाडौं, ४ जेठ । क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले सेल्टा भिगोलाई ४–१ ले पराजित गर्ने क्रममा रियल म्याड्रिड स्पेनिस ला लिगा जितका लागि एक अंकले मात्र पछाडि रहेको छ। बुधबार राती

आइपीएल क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावाद पराजित

काठमाडौं,  ४जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ । बुधबार राति सम्पन्न

इङ्लिस प्रिमियर लिग : आर्सनल र म्यानचेस्टर सिटी विजयी

काठमाडौं, जेठ ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिगमा शीर्ष चारभित्र पर्न संघर्षरत आर्सनलले सण्डरल्याण्डलाई २-० ले हरायो

राइजिङ पुने सुपरजाइन्ट आइपीएल क्रिकेटको फाइनलमा

मुम्बई, ३ जेठ । मुम्बई इन्डियन्सलाई हराउँदै राइजिङ पुने सुपरजाइन्ट इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा मुम्बईलाई २० रनले हराउँदै पुनेले फाइनलमा स्थान

Screenshot