Logo
खेलकुद

बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान

बैशाख २७, काठमाडौं । ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल खेलकूद संघले सम्मान गरेको छ । बुधबार

विस्तृत पढ्नुहोस
इन्डियन प्रिमियर लिग (आइपीएल) मा किङ्स इलाभेन पञ्जाव विजयी

काठमाडौं, बैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ । मोहालीमा भएको खेलमा

युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, २७ बैशाख  । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको

चेल्सी इङ्लिस प्रिमियर लिगको उपाधि नजिक, मिडिल्सब्रो ३-० ले पराजित

काठमाडौं, २६ बैशाख । लण्डन क्लब चेल्सी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा मिडिल्सब्रोलाई ३-० ले हराउँदै चेल्सीले उपाधि जित्ने पक्का गरेको

आइपीएल क्रिकेटमा हैदरावादद्धारा मुम्बई ७ विकेटले पराजित

काठमाडौं, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । जितसँगै हैदरावादले प्ले अफ्मा पुग्ने सम्भावना पनि बलियो

लिभरपुल र साउथह्याम्पटन गोलरहित बराबरीमा रोकिए

काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा लिभरपुललाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ । खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाए पनि जेम्स मिल्नरको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

आर्सनलसँग म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो । खेलमा आर्सनललाई

स्पानिस ला लिगामा बार्सिलोनाको शानदार जित, रियलमाथिको दबाब कायमै

काठमाडौं, २४ बैशाख । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ । स्पानिस जायन्ट क्लब बार्सिलोनाले भिल्लारियललाई ४–१ को फराकिलो जित दर्ता गराएको

म्यानचेष्टर सिटीको फराकिलो जित, क्रिष्टल प्यालेस ५–० ले पराजित

काठमाडौं, २४ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो ।

उपाधि होडमा रहेको बार्सिलोनाले आज भिल्ला रियलसँग खेल्ने

काठमाडौं, २३ बैशाख । स्पेनिस लिग ला लिगा फुटबलमा आज शीर्ष स्थानको बार्सिलोनाले भिया रियलसँग खेल्दै छ । नेपाली समय अनुसार राति सवा १० बजे बार्सिलोनाको मैदानमा खेल शुरु हुने

वेस्टह्याम युनाइटेडद्धारा टोटनह्याम हट्सपर पराजित

काठमाडौं, २३ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरको उपाधि होडमा गम्भीर धक्का लागेको छ । शुक्रबार राति घरेलु मैदान ओलम्पिक स्टेडियममा वेस्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपर एक

फिफाद्धारा मेसीको प्रतिबन्ध फुकुवा

काठमाडौँ, २२ वैशाख । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको निलम्बनलाई फिफाले फिर्ता लिएको छ। गत मार्चमा चिलीलाई १–० ले हराएको खेलमा मेसीलाई रेफ्रिमाथि खराब शब्द प्रयोग गरेको आरोपमा ४ खेलमा निलम्बन

Screenshot