Logo
खेलकुद

म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना

काठमाडौं, २२ वैशाख । इङ्लिस क्लव म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको

विस्तृत पढ्नुहोस
फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

काठमाडौं, वैशाख २१ ।  फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३

च्याम्पियन्स लिग फुटबल युभेन्टसद्धारा मोनाको पराजित

काठमाडौं, २१  बैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ । बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी

आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी

काठमाडौं, २० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ६ विकेटले

च्याम्पियन्स लिग : रियाल मड्रिडद्वारा एथ्लेटिको मड्रिड पराजित

काठमाडौं, २० बैशाख । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगका सेमिफाईनल खेलहरु सुरु भएका छन् । मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले

मुम्बई इन्डियन्स इपीएलको प्लेअफमा

काठमाडौं,  १९ बैशाख । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार

लिभरपुलद्धारा वाट्फोर्ड पराजित

काठमाडौं, १९ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ । वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली

काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन

इङ्लिस प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै

काठमाडौं, १८ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले

ला लिगा फुटबल, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको जितमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल

सन्डरल्याण्ड रेलिगेसनमा

काठमाडौं, १७ वैशाख । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो

न्युक्यासलद्धारा कार्डिफ सिटी पराजित, उपाधि सम्भावना कायम

काठमाडौं, १६ बैशाख । प्रिमियर लिगमा बढुवा भएको न्युक्यासल युनाइटेडले च्यामपियनसिप फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ । च्यामपियनसिप अन्तर्गत शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले हराएर

Screenshot