Logo
खेलकुद

धनगढी टिम चौराहा (डिपीएल) को च्याम्पियन्स बन्यो

धनगढी, ९  बैशाख । सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग

विस्तृत पढ्नुहोस
(डीपीएल) क्रिकेट: चौराहाद्वारा विराटनगरलाई जितका लागि १६० रनको लक्ष्य

काठमाडौं, ९ बैशाख । धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई जितका लागि १६० रनको चुनौती दिएको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ

एएफसी यु–१६ च्याम्पियनसिप ‘ड्र’ सार्वजनिक : नेपाल कठिन समूहमा

काठमाडौं, ८  वैशाख । एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल भारत, प्यालेस्टाइन र साविक विजेता इराकसहित समूह ‘डी’मा परेको छ । मलेसियास्थित एसियाली फुटबल महासंघ (एएफसी)को कार्यलयमा शुक्रबार भएको ‘ड्र’अनुसार

आइपीएल: पञ्जाबलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा

इन्दौर, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न म्याचमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको

मेसीको पनि केही लागेन्, बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम

काठमाडौं, ७ वैशाख । स्पानिस जायन्ट क्लब बार्सिलोनाको च्याम्पियन्स लिग फुटबलको यात्रामा पूर्णविराम लागेको छ। क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस

बालाजु लायन्स र लियोबीचको मैत्रिपूर्ण फुटबल सम्पन्न

काठमाडौं ७ बैशाख । ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने साथ सुरु भएको लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नयाँ

च्याम्पियन्स लिग : लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड सेमिफाइनलमा

काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ । गलबार राति भएको दोस्रो लेगमा १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा

आइपिएलमा सनराइजर्स हैदरावाद विजयी

काठमाडौं ५,बैशाख । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार रातिको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । रोमाञ्चक खेलमा उसले आफ्नो घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबलाई ६ रनले हरायो ।

इङ्गलिस प्रिमियर लिग : आर्सनलद्धारा मिडल्सबर्ग पराजित

काठमाडौं, ५ बैशाख । इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । अवे मैदानमा भएको खेलमा आर्सनललाई

इंङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो

काठमाडौं, ४ बैशाख । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो । खेलमा

स्पेनिस ला लिगा: बार्सिलोनाले विजयी, रियल मड्रिडमाथि दबाब कायमै

काठमाडौं, ३ बैशाख ।स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाले उपाधी होडमा रियल मड्रिडमाथिको दबाब कायम राखेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा

Screenshot