Logo
खेलकुद

कन्फेडेरेशन कप फुटबल : जर्मनी र चिलीले बराबरी खेले

काठमाडौं, असार ९ । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् । दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी

विस्तृत पढ्नुहोस
कन्फेडेरेशन कप फुटबल : पोर्चुगलले रुसलाई हरायो

काठमाडौं, ८ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् । युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १-० ले हराएको हो ।

फिफा कन्फेडेरेशन कप फुटबलमा आज रुस र पोर्चुगल भिड्दै

काठमाडौं, ७ असार । फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् ।आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, ६ असार । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन

विश्वकप विजेता जर्मनीको कन्फेडेरशेन कपमा विजयी सुरुवात

काठमाडौं, ६ असार। विश्वकप फुटबल विजेता जर्मनीले कन्फेडेरशेन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।रुसको सोची शहरमा सोमबार राति भएको खेलमा जर्मनीले एसियाली च्याम्पियन अष्ट्रेलियालाई ३-२ ले हरायो । खेलमा

भारतलाई पराजित गर्दै पाकिस्तानले च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि चुम्यो

काठमाडौं, असार ५ । चिर प्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य

फिफा कन्फेडेरेसन कप : चिलीद्वारा क्यामरुन २-० ले पराजित

काठमाडौं, ५असार । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ । अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ४ असार । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् । सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा

फिफा कन्फेडेरेसन कप : रुसद्वारा न्यूजिल्याण्ड २-० ले पराजित

काठमाडौं, ४ असार  । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले

एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

काठमाडौं, ३  असार । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ

च्याम्पियन्स ट्रफी क्रिकेट : बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

लन्डन, २ असार । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बेलायतमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन

एइसी कप क्रिकेट असार ६ देखि

काठमाडौँ, १ असार । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा आज यहाँ आयोजित पत्रकार