काठमाडौं, ९ भदौ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले गौरिका सिँह लगायत बिदेशमा रहेका नेपालीले नेपाल पौडी संघको नियममा रहेर खेल्दा छेकबार नहुने प्रष्ट
काठमाडौं, ८ भदौ । सरकारको प्रतिबद्धता र अखिल नेपाल फुटबल संघ एन्फाको सक्रियता देखिएको भए ललितपुरस्थित च्यासल फुटबल स्टेडियमको निर्माणकार्य यतिबेलासम्म सम्पन्न भइसक्नुपर्ने थियो। तर, राष्ट्रिय खेलकुद परिषद् राखेप, एन्फा
काठमाडौं, ७ भदौ । नेपाल क्रिकेट संघको विशेष साधारण सभाले सल्लाहकार समूहमा विवादित विषयमा निर्वाचित क्यानको अडान अनुसार नै विधान संशोधन गरेको छ । निर्वाचित क्यानको १७ केन्द्रीय सदस्यले चुनावी
पोखरा, ६ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो
काठमाडौं ६ भदौ। नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न आजदेखि संघको बिशेष साधारणसभा सुरु भएको छ । आन्तरिक विवाद चरमोत्कर्षमा पुगेपछि डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन
काठमाडौं ५ भदौ। आफ्नो पछिल्लो प्रस्ताव लिभरपुलले समयमै स्वीकार नगरेपछि बार्सिलोना फिलिप काउटिन्होलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हटेको छ । युरोपेली सञ्चारमाध्यमका अनुसार काउटिन्होका लागि बार्सिलोनाले गरेको प्रस्ताव जर्गेन क्लपको
बर्लिन, ५ भदौ । शुक्रबारदेखि सुरु भएको जर्मन बुन्डेस लिगाको नयाँ सिजनको आगामी खेलहरूमा महिला रेफ्रीले पुरुष टोलीलाई खेलाइरहेको दुर्लभ दृश्य देख्न पाइने भएको छ । जर्मनीको दोस्रो डिभिजनमा एक
बिर्तामोड, ४ भदौ । दुधे यूथ क्लबको आयोजनामा असोज ४ देखि ११ गतेसम्म झापाको शिवसतासी नगरपालिकामा प्रथम दुधे गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। यो समाचार अन्नपूर्णमा छ
एजेन्सी, ४ भदौ । बार्यन म्यूनिखका नवनियुक्त स्पोर्टिङ डाइरेक्टर हसन सालीहामिजिकले नयाँ नियम लागू गरेका छन्। जसमा प्रशिक्षक कार्लो एन्सेलोटीले क्लव परिषरमा धुम्रपान गर्न नपाउने पनि सामेल छ । यी
काठमाडौँ, ३ भाद्र । राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले नेपालको क्रिकेट क्षेत्रलाई माथि उकास्न विशेष योगदान पुर्याएको भन्दै क्रिकेटर कामीलाई सम्मान
काठमाडौं, ३ भदौ । फ्रेन्च लिग वानमा मोनाकोले जितको कीर्तिमान बनाएको छ । लगातार १५ औं जित निकाल्दै मोनाकोले कीर्तिमान बनाएको हो । शुक्रबार राति भएको खेलमा मोनाकोले मेट्जलाई १–०
काठमाडौं, २ भदौ । लगनखेलस्थित श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक बिशेष समारोहकाबीच प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७४’ को समुद्घाटन गरेका छन