Logo
खेलकुद

आइपीएल क्रिकेटको फाईनलमा आज मुम्बई र पुने भिड्ने

काठमाडौं, जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्ने छन् । प्ले अफ्

विस्तृत पढ्नुहोस
मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, ६  जेठ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक

टोटनह्याम हट्सपरद्वारा लेस्टर सिटी ६–१ ले पराजित

काठमाडौं, ५ जेठ। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित हात पारेको छ । टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन लेस्टर सिटीलाई उसैको मैदानमा ६–१ ले पराजित गरेको

रियल मड्रिड ला लिगाको उपाधि नजिक, बार्सिलोनाभन्दा तीन अंकले अगाडि

काठमाडौं, ४ जेठ । क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले सेल्टा भिगोलाई ४–१ ले पराजित गर्ने क्रममा रियल म्याड्रिड स्पेनिस ला लिगा जितका लागि एक अंकले मात्र पछाडि रहेको छ। बुधबार राती

आइपीएल क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावाद पराजित

काठमाडौं,  ४जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ । बुधबार राति सम्पन्न

इङ्लिस प्रिमियर लिग : आर्सनल र म्यानचेस्टर सिटी विजयी

काठमाडौं, जेठ ३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिगमा शीर्ष चारभित्र पर्न संघर्षरत आर्सनलले सण्डरल्याण्डलाई २-० ले हरायो

राइजिङ पुने सुपरजाइन्ट आइपीएल क्रिकेटको फाइनलमा

मुम्बई, ३ जेठ । मुम्बई इन्डियन्सलाई हराउँदै राइजिङ पुने सुपरजाइन्ट इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा मुम्बईलाई २० रनले हराउँदै पुनेले फाइनलमा स्थान

ला लिगा फुटबल : बार्सिलोनाको शानदार जित

काठमाडौं, १ जेठ।  स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड

सनराइजर्स हैदरावाद आइपीएल क्रिकेटको प्लेअफमा पुग्यो

काठमाडौं, ३१ बैशाख  । साविक विजेता सनराइजर्स हैदरावाद भारतमा जारी आइपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफमा पुगेको छ । शनिबार भएको खेलमा गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा पुगेको

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

काठमाडौं, ३१ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१

इंग्लिस प्रिमियर लिग: एभर्टनद्धारा वाट्फोर्ड १–० ले पराजित

काठमाडौं, ३० बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो । एभर्टनको जितमा

इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं, ३० बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि