Logo
खेलकुद

१३ औँ सागः पाँच खेल पोखरामा

पोखरा, २४ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालाको

विस्तृत पढ्नुहोस
बार्सिलोनाका अध्यक्षले गरे नेइमारको आलोचना

स्पेन, २४ साउन । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेइमारको आलोचना गरेका छन् । बार्टोमुले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेइमारको आलोचना गरेका हुन् ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई

लन्डन, २४ साउन । चौथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले हराउँदै इङ्ल्यान्डले चार खेलको शृङखला ३/१ ले जितेको छ । इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३

एक तह, एक खेलकुद मैदान निर्माणमा तीव्रता : मन्त्री केसी

फलेवास (पर्वत), २३ साउन । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वतको पार्टी

काउटिन्हो बार्सिलोनाबाट खेल्न राजी

काठमाडौं, २३ साउन । लिभरपुलका मालिकको असहमति बीच बार्सिलोनाले फिलिपे काउटिन्होलाई ९०.३ मिलियन पाउन्ड (करिव १२ अर्व २ करोड रुपैयाँ)मा अफर गरेपछि उनी बार्सिलोनाबाटै खेल्न राजी भएका छन् । २५

नेदरल्याण्ड्सलाई महिला युरो फुटबलको उपाधि

काठमाडौं, २३ साउन । नेदरल्याण्ड्सले पहिलो पटक महिला युरो फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा डेनमार्कलाई ४–२ ले हराउँदै आयोजक नेदरल्याण्ड्सले इतिहासमै पहिलो पटक कुनै पनि मुख्य फुटबल

करियरको अन्तिम दौडमा धावक युजेन बोल्ट पराजित

काठमाडौं, २२ साउन । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम सय मिटर दौडमा पराजय भोगेका छन् । इङ्ल्यान्डको लण्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपअन्तर्गत शनिबार राती भएको सय मिटर दौडमा

रोनाल्डो ‘इंग्ल्यान्ड फिर्ता हुन चाहन्छन्’

म्याड्रिड, २२ साउन  । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनबाट इंग्ल्यान्ड आउन चाहेको बताएका छन् । रोनाल्डोले स्पेनमा ‘कर’का बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै

नेइमारलाई विदाई गर्दै मेसीले भने,’तिमीलाई धेरै-धेरै माया’

काठमाडौं, २१ साउन । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी जान लाग्दा उनका साथी खेलाडी मेस्सी भावुक बनेका छन् । नेइमारको पिएसजी स्थानान्तरण लगभग पक्का

पेरिसमा इतिहास लेख्न चाहन्छुः नेयमार

काठमाडौं, २० साउन । ब्राजिलियन फवार्ड नेयमारले आफू पैसाका लागि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नगएको दाबी गरेका छन् । कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पीएसजी गएपछि

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने : खेलकुदमन्त्री केसी

काठमाडौँ, २० साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई

बार्सिलोना छोड्दाछोड्दै मेसीबारे नेयमारले यसो भने

काठमाडौं, २० साउन । ब्राजिलका नेइमारले बार्सिलोना छोड्ने क्रममा अर्जेन्टिनी स्टार लिओनल मेसीलाई आफ्नो जीवनमा भेटेको सबैभन्दा उत्कृष्ट खेलाडीको दर्जा दिएका छन्। उनले बार्सिलोना छोड्दै गर्दा सोशल मिडियामा पोस्ट गरेका छन्, ‘उत्कृट