Logo
खेलकुद

फिफाद्धारा मेसीको प्रतिबन्ध फुकुवा

काठमाडौँ, २२ वैशाख । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको निलम्बनलाई फिफाले फिर्ता लिएको छ। गत मार्चमा चिलीलाई १–० ले हराएको खेलमा मेसीलाई रेफ्रिमाथि खराब शब्द प्रयोग

विस्तृत पढ्नुहोस
म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना

काठमाडौं, २२ वैशाख । इङ्लिस क्लव म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

काठमाडौं, वैशाख २१ ।  फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३

च्याम्पियन्स लिग फुटबल युभेन्टसद्धारा मोनाको पराजित

काठमाडौं, २१  बैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ । बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी

आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी

काठमाडौं, २० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ६ विकेटले

च्याम्पियन्स लिग : रियाल मड्रिडद्वारा एथ्लेटिको मड्रिड पराजित

काठमाडौं, २० बैशाख । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगका सेमिफाईनल खेलहरु सुरु भएका छन् । मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले

मुम्बई इन्डियन्स इपीएलको प्लेअफमा

काठमाडौं,  १९ बैशाख । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार

लिभरपुलद्धारा वाट्फोर्ड पराजित

काठमाडौं, १९ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ । वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली

काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन

इङ्लिस प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै

काठमाडौं, १८ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले

ला लिगा फुटबल, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको जितमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल

सन्डरल्याण्ड रेलिगेसनमा

काठमाडौं, १७ वैशाख । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो