Logo
विज्ञान-प्रविधि

रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

-रिपोर्टर्स नेपाल/संवाददाता

२९ कात्तिक: रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक

विस्तृत पढ्नुहोस
रुसले भारतलाई एस–४०० क्षेप्यास्त्र पठाउन सुरु

एजेन्सी, २९ कात्तिक। : डिसेम्बर ६ मा रुस र भारतबीचको समिट अन्तरगत रुसले भारतमा एस-४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस-४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण

चन्द्रमामा पुनः मानव पठाउने अमेरिकी लक्ष्य एक वर्ष विलम्ब हुने

एजेन्सी, २८ कात्तिक। सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमा पठाउने नासाको लक्ष्य एक वर्ष पछि सर्ने भएको छ। लगानीको अभाव र चन्द्रमामा अवतरण गर्ने वाहनबारे मुद्दा चलेको भए पनि

अर्घाखाँचीका एक विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

अर्घाखाँची, २५ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन

भाले विना नै पोथीले चल्ला कोरलेपछि…

एजेन्सी, १७ कात्तिक । स्तनधारी जनावर र चरा जातिमा दुई जोडीबीच संसर्ग नभई प्रजनन असम्भव छ । भाले र पोथीको संसर्गबाट त्यस्ता जीवले सन्तान उत्पादन गर्न सक्छन् । तर, एउटा

चीनले पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक

एजेन्सी, १६ कात्तिक। चीनले देशकै पहिलो रकेट प्रक्ष्येपण जहाज सार्वजनिक गरेको छ । चीनले समुद्रबाट रकेट प्रक्ष्येपणलाई समर्थन गर्ने देशकै पहिलो जहाज सार्वजनिक गरेको हो। सरकारले उक्त जहाज सन् २०२२

एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

– समुन्द्रा घिमिरे काठमाडौँ, १५ कात्तिक: देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ ।

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

काठमाडौँ, ११ कात्तिक: “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने

आईफोन-१३ किन्दा एक वर्षसम्म टेलिकमको ५ जीबी डेटा पाइने

काठमाडौँ, ११ कात्तिक। आईफोन-१३ खरिद गर्ने ग्राहकले प्रत्येक महिना नेपाल टेलिकमको निःशुल्क डेटा प्राप्त गर्ने भएका छन् । ग्राहकले नेपालस्थित एप्पलको आधिकारिक रिसेलर ईभो स्टोरबाट आईफोन खरिद गर्दा उक्त अफर

चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइजिङ, ११ कार्तिक: संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन” भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध

भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली, ११ कार्तिक : भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति