Logo
विज्ञान-प्रविधि

हिन्दुकुश क्षेत्रमा पानीको संकट बढ्दै, काठमाडौंसहित चार नेपाली शहर संकटको सूचीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । हिन्दुकुश क्षेत्रमा पानीको संकट बढ्दै गएको छ । जसका कारण काठमाडौंसहित सँसारका १३ शहरहरुमा पानीको अत्याधिक संकट बढेको अध्ययनले देखाएको छ

विस्तृत पढ्नुहोस
एकतिहाइ नेपालीको पहुँचमा मोबाइल बैंकिङ

काठमाडौं, १८ फागुन । नेपालको कुल जनसंख्याको करिब एकतिहाइ नागरिकमा मोबाइल बैंकिङ पहुँच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै मोबाइल बैकिङको पहुँच पनि बढेको हो । गत पुससम्म बैंक तथा

पेट्रोलियमको सेस्मिक सर्भे सकियो

काठमाडौँ, १६ फागुन । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रका १० लाइनमा ‘सेस्मिक’ सर्भेको काम सकिएको छ । काम सकिएपछि चिनियाँ प्राविधिक फर्कने तयारीमा छन् । सर्भेको तथ्यांक संकलनपछि

सकियो पहिलो चरणको सर्भेक्षण

काठमाडौँ, १६ फागुन । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा

नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम

ललितपुर, १५ फागुन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन् । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उनले वैज्ञानिक

क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय

पोखरा, फागुन १३ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी

आइटीमा शृंखलाबद्ध अनियमितता

काठमाडौं, १२ फागुन । सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका सञ्चार

वृहस्पती ग्रहको रोचक तस्बिर

एजेन्सी, ९ फागुन । सौर्य मण्डको सबैभन्दा ठूलो ग्रह वृहस्पतिबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । सन् २०१६ देखि जुनो अन्तरीक्षयानले वृहस्पतीलाई घुमिरहेको छ । जुनोको क्यामराले तस्बिरहरु पठाइरहेको छ ।

सोयुज रकेटकोसाथ रुसको सैन्य सेटेलाइटको उडान

९ फागुन । सोयुज २.१ ए क्यारियर रकेटले रुसको सैन्य उपग्रह मेरिडियन एमलाई प्यालेस्टेक स्पेसपोर्टबाट सफलतापूर्वक लिएर उडान भरेको छ । एरोस्पेस फोर्स स्पेसले बिहीबार स्पेसपोर्टबाट सफलतापूर्वक सोयुज २.१ एले

विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

ललितपुर, ५ फागुन : ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त

गिद्धमा ट्रान्समिटर जडान गरी अध्ययन

काठमाडौँ, ४ फागुन । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अन्नपूर्ण

क्यान इन्फोटेक मेला शुरु

काठमाडौँ, २ फागुन : कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ