मानिसहरुमा सामाजिक सञ्जालको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट
काठमाडौँ, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर
सँसारमा पहिलोपटक चन्द्रमाको व्यवसायिक उडान हुने सार्वजनिक भइसकेको छ । सन् २०२३ मा हुने उडानका लागि टिकट पाउने यात्री हुन् जापानी अर्बपति यासाकु मेजावा । उनी चन्द्रमाका लागि एक्लै उड्नेछैनन्,
रुसले समुन्द्री रकेट प्रक्षेपण गर्ने भएको छ । रुसी स्पेस सेन्टर रोजकोसमोस र एस-७ को संयुक्त साझेदारीमा समुन्द्री रकेटको प्रक्षेपणको कार्यलाई तिब्रता दिएको छ । विशेषज्ञहरु संयुक्त रुपमा सो कार्यलाई
सिन्धुली, २७ पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । यहाँस्थित न्यू इङ्लिस
रोकोट रकेट क्यारियरले एम संचार उपग्रह र सैन्य उपग्रहले संयूक्त रुपमा प्लीत्स्क कोस्मोड्रोमबाट उडान भरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रोकोट रकेटले दुवै उपग्रहलाई संयुक्त रुपमा बोकेर शुक्रबार प्लीत्स्क
रुसी स्पेस एजेन्सी रोजकसमसले सन् २०२० मा ४० वटा अन्तरीक्ष रकेट पठाउने निर्णय सार्वजनिक गरेको छ । उक्त ४० रकेटको उडान रोजकसमसले बाइकनूर, भोस्टाचनी र प्ल्यात्स्क स्पेसपोर्टबाट हुने जनाइएको छ
काठमाडौँ, २५ पुस । एक दशक अगाडिसम्म विलासिता मानिएको इन्टरनेट हिजोआज हरेक व्यक्तिको आवश्यकता भएको छ। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म मानिस कुनै न कुनै रूपमा इन्टरनेटमै जोडिइरहेका हुन्छन्। घरमा बस्दा
काठमाडौँ, २४ पुस । चीनमा हुने मौसम परिवर्तनका कारण नेपालमा आउने बाढीपहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चिनियाँ सरकारलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चीनमा बाढीपहिरो आउँदा त्यसको
काठमाडौं, २४ पुस । अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन् । नासाको ग्रह खोजी अभियान
काठमाडौँ, २३ पुस । ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट आधा परिमाणमा मात्रै बिजुली उत्पादन हुन थालेको छ । मर्स्याङ्दीमा पानीको बहाव कम भएपछि जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न
काठमाडौँ, २२ पुस । सरकारले संघीय संसद्मा पेस गरेको सूचना प्रविधि विधेयक र यसका प्रावधान संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको भन्दै त्यो खारेज हुनुपर्ने कानुनविद्हरूले बताएका छन् । प्रस्तावित