नारायण न्यौपाने : काठमाडौँ, ७ माघ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको
सुरुङ्गा, झापा, ७ माघ । क्याम्पसको स्तरोन्नतिका लागि कनकाई नगरपालिकामा रहेको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाले २०६४ सालमा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना ग¥यो । महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक
रामचन्द्र न्यौपाने : दुनै, डोल्पा, ६ माघ । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी
रमेश लम्साल : काठमाडौँ, ५ माघ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने
तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ रु मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला । तर भोजपुरको
अजितकुमार झा : इनरुवा, ४ माघ : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहँुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन्
विनोदसिंह विष्ट : बैतडी, ३ माघ (रासस) : उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित
रमेश गिरी : भक्तपुर, २ माघ : छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म
कृष्ण अधिकारी : ललितपुर, १ माघ : तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा
आधुनिक यातायतको साधनले बिश्व अहिले एउटा सानो गाउमा परिणत भैसकेको छ। संसारको कुनै पनि भागमा कुनै प्राणघातक संक्रमण रोग देखा परे छोटो समयमा नै बिश्वको अर्को कुनामा सहजै पुगने गरेका
लुम्बिनी, ३० पुस । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन,
नारायण ढुंगाना : रत्ननगर, चितवन, २९ पुस । थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ । घोल, दबदवे