शरच्चन्द्र भण्डारी : धरान, २९ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने
(अच्युत रेग्मी) : ककनी (नुवाकोट), २८ जेठ । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय
कल्पना पौडेल : अबुधाबी (दुबई), २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन
रामचन्द्र न्यौपाने : दुनै (डोल्पा), २५ जेठ । क्षेत्रफलको हिसाबले मुलुकको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो र यसको आधा भूभाग उपल्लो डोल्पाले ओगटेको छ तर, यो भेगमा अझैसम्म टेलिफोन सेवा पुग्नसकेको
कृष्णराज गौतम : काठमाडौँ, २४ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा
उमा केसी : रोल्पा, २३ जेठ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको
गगन कुमार थापा ज्यु, हार्दिक जयनेपाल । अर्जुन बम, तपाई प्रति धेरै नेपालीको भर छ । यो भरोशालाई झन उच्चपार्नु भएको छ । हुनेछ भन्ने मेरो आशा पनि छ । त्यसको
प्रकाश सिलवाल : काठमाडौँ, २२ जेठ । राष्ट्रिय जीवनका विशिष्ट वा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने महानुभावलाई राष्ट्रिय दिवसमा सरकारले विभूषणहरुबाट पुरस्कृत गर्दा विभिन्न क्रिया प्रतिक्रिया आउने गरेका छन् । नवौँ गणतन्त्र
कल्पना पौडेल : काठमाडौँ, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा
(राम केसी) : चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले
कृष्ण अधिकारी : काठमाडौं, २० जेठ । दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुशीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्पले
काठमाडौँ, २० जेठ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन