Logo
विचार

सुलभलाई हिरासत कालोबजारीको सुत्रपात मन्त्रीलाई बचाऊ किन ?

रीता खनाल

रीता खनालः हिजो शंकर ग्रुपका एक व्यापारी सुलभ अग्रवाल ले बजार मा ५००० मूल्य भएको स्वास्थ्य सामाग्री १५००० मूल्य मा बेच्दै रैछन रे ! कालोबजारी

विस्तृत पढ्नुहोस
ब्याज मिनाहा हुँदैन, असर हेरेर सहुलियत हुन्छ- महाप्रसाद अधिकारी, गभर्नर नेपाल राष्ट्र बैंक

महाप्रसाद अधिकारी: बैंकिङ्ग क्षेत्र भन्नेबित्तिकै केवल पैसा, धन, सम्पत्तिको मात्रै विषय होइन । त्योभन्दा पब्लिकको विश्वास ठूलो कुरा हो । त्यो विश्वासबाट प्राप्त भएको सम्पत्तिलाई टिकाई राख्न प्रत्येक ग्राहक तथा

कोरोनाले पार्ने दुरगामी आर्थिक संकट

डा. मुकुन्द बास्तोला: अहिले कोरोना भाइरस र यसबाट हुन सक्ने इन्फेक्सन कोभिड-१९ ले विश्वलाई नै त्राहीमाम बनाएको अवस्था छ । विश्वका अति नै विकसित देशहरुदेखि लिएर अति नै कम विकसित

लाजमर्दो ‘राहत प्याकेज’

शम्भु श्रेष्ठ: समाजवाद उम्मुख नेपाल कम्युनिष्ट पार्टीको सरकारले आइतबार सार्वजनिक गरेको ‘राहत प्याकेज’ सुनेर नेपाली जनतालाई लाज लाग्यो । सरकारको प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको ‘राहत प्याकेज’ कुनै

पिडामा अमेरिकन नेपाली

सुजित कुमार खड्काः अमेरिकावासी नेपाली दाजुभाइ दिदि बहिनि एबम आफन्त तथा मान्यजन सबैमा यति खेर अमेरिकामा मात्र नभई विश्वभरी कोभिड-१९ ले निम्ताएको भयावह एवं बिकराल महामारीको अबस्थाबाट हामी गुज्रीरहेका छौं

शक्ति राष्ट्रहरुको अहंकारमा कोरोनाको कहर र नयाँ साम्राज्य उदयको सम्भावना !

Nicola Marxisemen (प्रवेश) कोपनहेगन, डेनमार्क हिजो वेलायतका medical director of NHS England, Stephen Powis ले भन्दै थिए कि death toll २०,००० भन्दा तल राख्न सकेमा त्यो हाम्रो उपलब्धि हो। यो

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौं, चैत २३ । कोरोना भाइरसको संक्रमण विश्वभरि पैmलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन

आमा ! दर्शन ! (अष्ट्रेलियाबाट आमालाई छोराको सन्देश)

आमा ! तिमीलाई कस्तो छ ? गाउँघरको खबर के छ ? आमा ! दुःख सुख गरेर घर भित्रै बस्नु है । बाहिर कुनै हालतमा पनि ननिस्किनु है । उता चीनतिरबाट

‘कोभिड १९’– चीनबाट के सिक्ने ? प्रा.डा.राजिव झाको अनुभव

काठमाडौँ, २२ चैत : शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर

सीमामा रहेका नेपालीलाई घर आउन नदिइनु कानुनविपरीतः प्रा सुवेदी

लण्डन, चैत २१ । बेलायतस्थित एकजना अन्तर्राष्ट्रिय कानूनविद्ले नेपाल भारत सीमामा आइपुगेका सैयौं नेपालीलाई नेपाल सरकारले स्वदेश फिर्न दिनु पर्ने जनाएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्क ९जीएनएन० संग कुराकानी

‘उच्च मनोबलले कोरोना भाइरसलाई जितें’

जीवन बम: कोरोना भाइरस आफैमा डरलाग्दो नभएपनि हामी सावधानी नपनाएर हामीले डराएर डरलाग्दो बनाइरहेका छौं । कोरोना भाइरसको संक्रमण भइसकेपछि वा लक्षण देखिएपछि सबैभन्दा पहिले परिवारबाट टाढा बस्नुपर्छ । किनभने

अमेरिकालाई २० खर्ब डलर घाटा पर्नसक्ने

मधुकर अधिकारी: विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको