Logo
विचार

‘मौलिक हकको उपभोगका लागि समस्या देखिएको छ’

सुनीलकुमार पोखरेल, कानुनविद् : अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं । खासगरी मौलिक हक कार्यान्वयनको लागि कानुनहरूको निर्माण भइसके तापनि ती कानुनबमोजिमका मौलिक हकको उपभोगका

विस्तृत पढ्नुहोस
जनतासँग खाएको कसमअनुसार काम

थममाया थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री : जनताको चाहना र भावना देश छिटोछिटो समृद्ध होस् भन्ने नै हो । त्यसै अनुरूप सरकारले काम पनि गरेको छ । सरकारले

युवाहरु विदेशिएकोमा कमल थापा चिन्तित

कमल थापा, (अध्यक्ष–राप्रपा एवम् पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री) : नेपालको सात दशकको प्रजातान्त्रिक अभ्यासलाई हेर्ने हो भने राजनीतिक परिवर्तन सँगसँगै आर्थिक परिवर्तन हुन नसक्दा स्वयं राजनीतिक परिवर्तन पनि टिकाउ नहुने

उपलब्धिमाथि प्रहार किन ?

शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार : मुलुकको अवस्था बाहिरबाट हेर्दा शान्त, सुखी, एकदमै सुशासन भए जस्तो देखिन्छ । तर, भित्रभित्रै धेरै कुराहरूको चलखेल भइरहेको छ । नदीको बेग र सतहमा बगेको

किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्ः विज्ञ

चितवन, १३ वैशाख । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा

‘सबै नेपालीको चाहना समृद्धि र विकास’

गणेशप्रसाद तिमिल्सिना, अध्यक्ष, राष्ट्रिय सभा: देश समृद्धिको अभियानमा रहेकाले सबैमा एकताभाव आवश्यक छ । माहुरीले झै मेहनत गरी देशको मुहार फेर्ने अवसर हामीमा आएको छ । यो अवसरको सदुपयोग गर्दै

‘जनमतसंग्रह राष्ट्रिय महत्वको विषय’

डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद् : अहिलेको अवस्थालाई हेर्दा राज्य भनेको जनताको लागि अभिभावक हो । राष्ट्रभित्र सुशासन, कानुनी शासन ल्याउनु राज्यको संवैधानिक दायित्वभित्र पर्दछ । त्यस्तै राष्ट्र, राष्ट्रियता र स्वाधीनतालाई

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, ५ वैशाख । अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ

दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै

रमेश लम्साल-काठमाडौँ, २ वैशाख । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो

वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग

काठमाडौँ, २९ चैत । विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले दुई नयाँ वाइडबडी

भारतमा भोलि मतदानः कसले जित्ला चुनाव

एकराज पाठक-काठमाडौँ, २७ चैत । भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका