Logo
प‌र्यटन

कुरी बजारदेखि कालीञ्चोकसम्म केबुलकार

चरिकोट, । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि

विस्तृत पढ्नुहोस
हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार

इन्द्रदह मेला लोकप्रिय बन्दै

काठमाडौँ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ ।चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको

भक्तपुरको सिद्धपोखरीमा भक्तजनको घुइँचो

भादगाउँ । धार्मिक तीर्थस्थलको रूपमा रहेको भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह सिद्धपोखरीमा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहा“ मेला लाग्छ । इन्द्रदहमा

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट

काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य

व्यास भूमिको प्रचार गर्न महामिलन पर्व

दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले आज दमौलीमा

डाडागाउँ जङ्गल रिसोर्टले निर्माण गरेको मानव निर्मित झर्नाको उदघाटन

काठमाडौ । जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित डाडा गाउँमा मानव निर्मित झर्नाको उद्घाटन गरिएको छ । पर्यटन व्याबसायी भोला विक्रम थाको प्रमुख आतिथ्य तथा रास्ट्रीय लोक तथा दोहोरी

पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा

सकिएन पाटन कुम्भेश्वरको पुनःनिर्माण

ललितपुर । भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान

शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो

काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान प्याराग्लाइडिङमा पछिल्लो समय

पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी,केबलकार सञ्चालन हुने

रुपन्देही । पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन डिपीआर नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गरे। उनले नेपाली सेनालाई