Logo
प‌र्यटन

बृहत् गुरुयोजनाको खाका तयार

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास

विस्तृत पढ्नुहोस
खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको

पहिरोले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध

लमजुङ । पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो

किसान माछापालनतर्फ आकर्षित

पर्वत । यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी

ग्रामीण पर्यटन विकासमा प्रदेशको जोड

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण पर्यटन विकासमा प्रदेश सरकारले जोड दिएको बताएका छन । उत्तरी पर्वतको जलजला गाउँपालिकामा जारी तीज कार्यक्रममा बिहीबार सम्बोधन

करीब ३५ अर्ब लागतमा केवलकार निर्माण गरिने

काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ ।सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भए पछि यसको चर्चा सुरु भएको छ

सुरुङमार्ग चार वर्षभित्रै तयार गरिने

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । तीजको अवसरमा पर्वत सदरमुकाम

‘सोह्रसय देवी उपासी धाम’ मा पूजा आजा

मोहन तामाङः खुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका स्थित ‘सोह्र सयदेवी उपासी धाम’मा वर्षमा दुई पटक धार्मिक मेला लाग्ने गरेको छ । पछिल्लो समय यो धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको

मन्दिर मर्मत गरिँदै

काठमाडौं । पुनःनिर्माण भएको महिना दिन नबित्दै पानी चुहिन थालेपछि साँखुको लिच्छवीकालीन मन्दिरको मर्मत थालिएको छ । भूकम्पले भत्किएपछि पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको यहाँका दुई मन्दिरभित्र पानी चुहिन थालेको

चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना गरिने

बैतडी । चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

पहिलोपटक बाइक रेस सम्पन्न

काठमाडौँ । देशका पर्यटकीय गन्तव्यहरुको उजागर गरी अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने उदेश्यले नेपालमै पहिलोपटक आयोजना गरिएको यति बाइक रेस प्रतियोगितामा छ जना विदेशी नागरिकले सहभागिता जनाएका छन् । सो साहसिक

साँखुका सम्पदा पुनःनिर्माणको गति सुस्त

काठमाडौँ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक शहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले