Logo
प‌र्यटन

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

सिवी अधिकारी : काठमाडौँ, २५ जेठ / सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले

विस्तृत पढ्नुहोस
पर्यटकीय विकासमा सघाउन तालीम

पोखरा, २५ जेठ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ । ‘पर्यटन प्रवद्र्धन सँगसँगै’

पर्यटनलाई मुलुकको समृद्धिसँग जोड्न जरुरी छः पर्यटनमन्त्री अधिकारी

काठमाडौँ, २४ जेठ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटनलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मक अभिवृद्धिको खाँचो रहेको बताउनुभएको छ । पर्यटन मन्त्रालयले आज चन्द्रागिरि हिल्समा आयोजना गरेको

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, २४ जेठ । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र

पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

काठमाडौँ, २४ जेठ । जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज १ प १६० नं को पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २०

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

वासुदेव पौडेल : पोखरा, २३ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी

काठमाडौँ, २३ जेठ / वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर,

धार्मिक पर्यटनको विकास गरिनुपर्ने : मन्त्री कुशियत

विराटनगर, २२ जेठ / प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल

धार्मिक पर्यटनको विकास गरिनुपर्ने– मन्त्री कुशियत

विराटनगर, २२ जेठ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल

पत्रकार धमला सम्मानित एवम् पर्यटन पत्रकार संघको सल्लाहकारमा मनोनित

काठमाडौं, २१ जेठ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को आगामी दुई वर्षे कार्यकालको लागि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सल्लाहका मनोनित गरेको छ । संघका अध्यक्ष शिव अधिकारीको

सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

मंगलबारे, इलाम, २१ जेठ / निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै

रुपन्देही, २० जेठ / सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि