Logo
प‌र्यटन

विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने

काठमाडौँ, १९ जेठ / सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।  विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी

विस्तृत पढ्नुहोस
पर्यटन विकासमा होटलको महत्व : मन्त्री अधिकारी

काठमाडौँ, १७ जेठ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताउनुभएको छ । पर्यटकीयस्थल ठमेलमा

सभामुख महराद्धारा स्वच्छ वातावरण महाअभियानको शुभारम्भ

काठमाडौँ, १६ जेठ / सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु

फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

पर्वत, १६ जेठ । पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय

बीस लाख पर्यटक भित्र्याइने

काठमाडौँ , १५ जेठ : सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ । संघीय संसद्को आजको बैठकमा अर्थमन्त्री डा युवराज

हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

हुम्ला, १५ जेठ । सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ ।

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

सिवी अधिकारी: काठमाडौँ, १४ जेठ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ । भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङका लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म र्याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि

प्रदेश नं ७ को दोस्रो ठूलो विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

विनोद सिंह :  बैतडी, १३ जेठ / प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार

पर्यटकले खर्च गर्नैपर्ने कार्यक्रम बनाउनुपर्छ : सभामुख महरा

काठमाडौँ, १२ जेठ  :सभामुख कृष्णबहादुर महराले मुलुकलाई विकास र आर्थिक समृद्धिमा पु¥याउन पर्यटन व्यवसाय महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।  गन्तव्य नेपालद्वारा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक आज यहाँ आयोजित

हनुमन्ते सरसफाइबाट १० टन फोहर संकलन

भक्तपुर, १२ जेठ : २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियान सञ्चालन भएको भक्तपुरमा १३ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहर संकलन गरिएको छ । भक्तपुर

जिरीलाई सफा राख्न अभियानको शुरुवात

काठमाडौं । नेपालको पर्यटकिय नगरी तथा नेपालको स्विटजरल्याण्ड भनेर चिनिने जिरीमा सरसफाई अभियानको शुरुवात गरिएको छ । जिरी नगरपालिकाको अगुवाई तथा जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिको