Logo
प‌र्यटन

अन्नपूर्ण क्षेत्रलाई पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

पोखरा, ३० असार । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको

विस्तृत पढ्नुहोस
पर्यटनका लागि पर्यटन र संरक्षण शुल्क

चितवन, ३० असार । चितवन रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै

गंगापूर्ण ताल संरक्षणका लागि पर्खाल निर्माण

मनाङ, ३० असार । अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका

ताप्लेजुङका ७४ आरोही सम्मानित

काठमाडौँ, २९ असार । ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा

निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै

काठमाडौँ, २९ असार । सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा शीघ्र टुंगो लगाउने भएको छ ।केही महिनाभित्रै निर्माण ढाँचाको टुंगो लगाएर निर्माण शुरु गर्ने लक्ष्यका साथ काम

पर्यटक लक्षित रामायण उद्यान निर्माण हुँदै

म्याग्दी, २९ असार । सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी

मुग्लिन सडक बन्दले हजारौ पर्यटक मारमा

रत्ननगर, चितवन, २९ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध

अन्नपूर्ण पदमार्गका होटेल तथा रेष्टुरेन्ट कानून र करको दायरामा

म्याग्दी, २८ असार । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई

साँस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गरिने

नुवाकोट, २८ असार । कला सँस्कृतीको जगेर्ना गर्ने उद्देश्यका साथ पञ्चकन्या फार्म हाउसले साँस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । साउने सन्क्रातीको अवसरमा स्थानीय स्तरमा पर्यटनको आगमनलाई बढावा गर्नको

पोखरा घुम्न भारतीय पर्यटकलाई निम्तो बाँढिने

कास्कि, २७ असार । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल

भक्तपुरमा ठुलो चिडियाखाना बिस्तार गरिने

ललितपुर, २६ असार । सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालिएको छ । अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले

जानकी मन्दिर झलमल्ल पारिने

धनुषा, २६ असार । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ एनआरएनको आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर