Logo
प‌र्यटन

अछाम दरबार पुनःनिर्माणमा लापरवाही

अछाम, ३ वैशाख : माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनःनिर्माणमा लापरवाही देखिएको छ । विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको

विस्तृत पढ्नुहोस
‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

चितवन, २ वैशाख : मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल

पाथीभराको विकासलाई महत्व दिने

ताप्लेजुङ, १ वैशाख : प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा

नयाँ वर्षमा सौराहा भरिभराउ

नारायण अधिकारी : चितवन, ३० चैत : पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ

रारा आउने पर्यटकलाई गाउँमै बास बस्ने व्यवस्था

मुगु, २९ चैत । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक

आठ रात नौ दिन मनाइने बिस्केट जात्राभित्रका जात्राहरु

लक्ष्मी गारु /भक्तपुर, २९ चैत (रासस) : नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र

पर्यटकीय पदामार्गमा होटल सञ्चालन

रसुवा, २८ चैत / पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ । लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ ।

बालअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ, २७ चैत : एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ । यहाँ आज आयोजित

प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने

काठमाडौं, २६ चैत । प्रथम नयाँ बसपार्क सडक महोत्सव आयोजक समितिले नयाँ वर्षको स्वागत गर्न नयाँ बसपार्क क्षेत्रमा यही चैत्र ३० गतेदेखि बैशाख १ गतेसम्म २ दिने प्रथम नयाँ वसपार्क

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव

मंगलबारे, इलाम, २५ चैत  : पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । दोस्रो सूर्योदय सडक

पर्यटकीय पदमार्ग निर्माण शुरु

म्याग्दी, २४ चैत । सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ । बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य

खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता

पोखरा, २४ चैत । प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका