Logo
प‌र्यटन

पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण

विस्तृत पढ्नुहोस
ढोरपाटन अवलोकन भ्रमण सम्पन्न

पोखरा, २२ चैत । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि शुरु ढोरपाटन अवलोकन भ्रमण सकिएको छ । ढोरपाटन

प्रदेश नंं ५ः पर्यटन र कृषिको केन्द्र बनाइने

दाङ, २१ चैत  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार

धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

वासुदेव पौडेल : ढोरपाटन, बागलुङ, २१ चैत/ नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल

आरोही धमाधम हिमालतिर

सिवी अधिकारी : काठमाडौँ, २० चैत / हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु,

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

काठमाडौँ, २० चैत । भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ । वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ

पर्यटन प्रर्वद्धन प्राथकिमतामा : मन्त्री अधिकारी

काठमाडौं, १९ चैत। पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको प्रर्वद्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । तीनजुरे गुफा पाथीभरा पदयात्रा महोत्सवबारे जानकारी दिन ताप्लेजुंग सरोकार केन्द्रले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले

प्रभावकारी कार्यान्वयनका लागि विज्ञ समूह : मन्त्री अधिकारी

पोखरा, १८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका कर्मचारीसहित अवैतनिक विज्ञ समूह बनाएर मन्त्रालयका कामलाई प्रभावकारी बनाइने बताउनुभएको छ । नेकपा (एमाले) कास्कीद्वारा आज यहाँ

प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु

पोखरा, १८ चैत (रासस) : नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ । ढोरपाटन

सार्वजनिक योजना पूर्णरुपमा कार्यान्वयन गरिने : मन्त्री अधिकारी

पोखरा, १७ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयबाट सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना तोकिएकै समयमा पूर्णरुपमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस चौतारी

पर्यटक प्रहरी चौकी विस्तारको माग

रसुवा, १७ चैत । पर्यटकीय पदमार्गका दुई स्थानमा पर्यटन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । रसुवाको लाङटाङ पदमार्गको घोडातबेला, गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी र तामाङ सम्पदा मार्गको तातोपानी

पर्यटनमन्त्रीका सय दिनमा सय बढी काम

काठमाडौँ, १६ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने